Category: राजनीति
भद्रपुर भन्सारले अधिग्रहण गरेको जग्गा धनीहरू आन्दोलित कार्यलयमा ताला लगाउने चेतावनी
भद्रपुर भन्सार कार्यालयले जग्गा अधिग्रहण गरेको १५ महिना बितिसके पनि प्रभावितहरूले मुआब्जा नपाएको भन्दै संघर्ष समिति गठन गरी न्यायका लागि पिडितहरु आन्दोलनमा उत्रिएका छन्....
नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने निर्णय
प्रदेश १ को विपक्षी गठबन्धनले नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ। यसअघि नेपाली काँग्रेसले मुख्यमन्त्रीमा आलोपालो हुनुपर्ने....
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सोलुखुम्बु प्रदेश ‘क’ सभापतिमा धनजन राईको उम्मेदवारी
गएको भदौ २२ गते सोलुखुम्बु जिल्लाभरिकै ५२ वटा वडामा सफलता पूर्वक वडा अधिवेशन सकिएपछि यहि असोज १२ गते हुने प्रदेश सभा क्षेत्रिय अधिवेशनमा सभापतिको....
नगर सभापति पदमा उम्मेदवारी दिने बन्धु कार्की को घोषणा
नेपाली कांग्रेस भद्रपुर वडा नं ५ का वडा अध्यक्ष समाजसेवि बन्धु कार्कीले नगर सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । विकाश प्रेमी बन्धु....
झापाको भूमिसुधार तथा मालपोत कार्यलयको गेट अगाडिको बाटो हिलैहिलो सेवाग्राही लाई सास्ती
दिलिप राई झापा, भद्रपुर झापा जिल्ला भद्रपुरमा रहेको भुमिसुधार तथा मालपोत कार्यलय एक दमै व्यस्त रहने कार्यलय हो हजारौको संख्यामा विभिन्न काम लिएर आउने....
प्रदेशको नाम राख्ने जिम्मा मुख्यमन्त्रीको होईन- शेरधन राई
प्रदेश-१ का निवर्तमान मुख्यमन्त्री शेरधन राईले प्रदेशको विकासमा इमान्दारिताका साथ काम गरेको बताएका छन् । मुख्यमन्त्री राईले बिहीबार राजीनामा दिएकाले आज शुक्रबार पत्रकार सम्मेलन....
जयसिंह धामीको न्यायका लागि मैलिक जरोकिलो पार्टीले बुझायो प्रधानमन्त्री देउवा समक्ष हस्ताक्षर
शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा मौलिक जरोकिलो पार्टीका उपाध्यक्ष प्रभाव सुवेदी र महासचिव लिला बानियाँ सहितको भेटमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र सहित हस्ताक्षर बुझाउनुभएको हो । ज्ञापनपत्रमा छानविन....
प्रदेश १ : एमाले संसदीय दलको नेतामा भीम आचार्य, दिउँसो मुख्यमन्त्रीको शपथग्रहण
नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन् । बिहीबार विराटनगरको होटल एसियाटिकमा बसेको संसदीय दलको बैठकबाट आचार्य दलको नेता....
घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको आवास तथा सम्पर्क कार्यालय सञ्चालनको नाममा काठमाडौंमा मासिक साढे तीन लाख बढी शुल्क तिर्ने गरी घर भाडामा लिइएको....
स्वास्थ्य सामग्री खरिदमा मन्त्री ढकालले १ अर्ब २४ करोड घोटाला गरेको लेखासमितिको खुलासा
नागारिक, आवाज झापा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले १ अर्ब २४ करोड कोभिड-१९ को स्वास्थ्य सामग्री ठेक्काकाण्डमा घोटाला गरेको भनेर....
