Jhapa Press

Jhapa Press

News Portal

  • गृहपृष्ठ
  • आर्थिक
  • खेलकुद
  • मनोरंजन
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • अन्तराष्ट्रिय
  • प्रदेश
  • कला।/ साहित्य
  • विचार
  • रोचक

हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई


२४ असार २०७८, बिहीबार ०२:५०

इलाम माई नगरपालिका वडा नं. ३ मुखे खोला निवासी बर्ष ४७ को सुकुमाया राई केहि समय देखि HTM/DM/Proteinuria/Lower abdominal wall edema celllulitis / hypokalemiya / anemia / UTI  रोगले थला परेका छन आर्थिक अभावकै कारण सुकुमाया राईले उपचार गराउन सकिरहेका छैन्न जुन रोग HTM/DM/Proteinuria/Lowerabdominal wall edema celllulitis / hypokalemiya / anemia / UTI  रोगले पीडित बनेका सुकुमाया राई र उहाँको परिवार भावुक हुँदै भन्छन्, मलाई बचाइदिनुस् १ भन्दै अहिले सुकुमाया राई जीवन मरणको दोसादमा बाँचिरहेका छन् ।

४७ वर्षको उमेरमा नै प्राणघातक रोग लागेपछि राम्रो खाने, लाउने उनको सपना माथी अहिले रोग नै पहाड बनेर उभिएको छ । तर जीवन मरणको दोसादमा रहेता पनि नयाँ जिवन पाउने आश आशमै दिन कटाई रहेका छन ।

उनले र उनका परिवारले सबै सँग आर्थिक सहयोगको याचना गरिरहेका छन् । भएको पैसा पनि उपचारको क्रममा सकिएपछि अहिले आर्थिक अभावले उनको पिडालाई झन् बल्झाईरहेको छ । नयाँ जीवनको आशामा बाँचिरहेका पिडित सुकुमाया राई सहयोगको लागि देश विदेशमा रहनु भएका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदि बहिनी लगायत समाजसेविहरु समक्ष सहयोगको अपिल गरेका छन् । अहिलेको अवस्थामा विरामी कुरुवा र विरामी लाई खानको लागि पनि समस्या भईरहेको जानकारी गराएका छन पिडित परिवारले नागरिक आवाज मिडिया टिम सग

अहिले सुकुमाया राईको उपचार झापा विर्तामोडको मनमोहन अस्पतालको आईसियुमा उपचार भई रहेको छ आर्थिक अवस्था निकै कमजोर भएकाले थप उपचारका लागि आर्थिक समस्या भएको हो । सामान्य परिवारमा जन्मिएका सुकुमाया राईको उपचारकै क्रममा भएको एक टुक्रा जग्गा जमिन पनि बेचेर सकिएर सुकुम्बासी नै भईसकेको कुरा परिवार र छरछिमेकले बताएका छन र अहिले उनी अस्पतालको शैयामा छट्पट्टी रहेका छन् ।

HTM/DM/Proteinuria / Lower abdominal wall edema celllulitis / hypokalemiya / anemia / UTI  रोग ठिक हुनको लागि अलि बढि खर्च लाग्ने भएको कारणले आर्थिकको जोहो गर्न चिकित्सकले बताएका छन् तर यति ठूलो पैसा कहाँबाट कसरी ल्याउने उनका परिवारले रुदै ज्यान बचाई दिन सबैलाई आग्रह गरेका छन् । ‘घरमा अलि अलि भएको पैसा पनि हस्पिटल लादा ल्याउदा सकियो अब घरमा कमाउने कोहि पनि छैन। के गर्नु हामी गरिबको कहिले नै सुखका दिन आउने भएन गह भरि हस्पिटलको बेड बाट आँसु झार्दै ४७ बर्षीय सुकुमाया राईले सहयोगको ठुलो अपेक्षा राखेकि छिन सुकुमाया राईको आर्थिक कम्जोर भएकै कारण मनमोहन हस्पिटल र नगरपालिकाले सहयोग अपिलको लागि नै निवेदन दिएका छन । यदि कोहि कसैले सुकुमाया राई लाई सहयोग गर्न चाहानु हुन्छ भने नागरिक आवाज मिडिया टिम लाई सम्र्पक गर्नु होला Contact No. 9813591618,9844696629,9818888602 Viber, WhatsApp मा पनि कल गर्न सक्नु हुने छ । पिडित परिवारको Contact No. 9844610293

माई नगरपालिका वडा नं. ३ ले दिएको सिफारिस


मनमोहन अस्पतालले दिएको सहयोगको लागि सिफारिस

Facebook Comments Box

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग
  • नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ
  • झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
  • हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
  • २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
  • घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
  • झापा जिल्ला सूर्यमय हुने दावी
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग

हाम्रो बारेमा


झापा प्रेस एक विश्वसनीय अनलाइन न्युज पोर्टल हो, जसले झापा जिल्लासहित देशभरका ताजा समाचार, सूचना र विचारहरू छिटो र निष्पक्ष रूपमा प्रकाशन गर्दछ। यसले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा स्थानीय गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पाठकलाई सत्य र सन्तुलित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पर्क

  • Birtamod, Jhapa Nepal
  • jhapapress@gmail.com
  • सूचना विभाग दर्ता नं. : –
  • प्रेस काउन्सिल दर्ता नं. :
  • कम्पनी दर्ता नं. : –
  • पान नं. : –
Copyright © JhapaPress.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि झापा प्रेस जिम्मेवार छैन। Designed By : M.S Design Studio.