Jhapa Press

Jhapa Press

News Portal

  • गृहपृष्ठ
  • आर्थिक
  • खेलकुद
  • मनोरंजन
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • अन्तराष्ट्रिय
  • प्रदेश
  • कला।/ साहित्य
  • विचार
  • रोचक

२१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।


२५ फाल्गुन २०७७, मंगलवार ०४:१८

खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं निवासी बर्ष २० कि प्रिया राईले नारी दिवसको अवसर पारेर खेलाईको खेलमा तनहुँ व्यास नगरपालिकामा २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा प्रिया राईले दोस्रो स्थान हासिल गरेकि छिन ।

पहिलो धावक भन्दा एक सेकेण्डको फरकले दोस्रो भएकी प्रिया यो भन्दा अगाडि पनि विभिन्न जिल्लाहरुम म्याराथुन जित्दै आएकि थिईन भोजपुरमा भएको ३६, किलोमिटर अल्ट्रा दौडमा ३ घण्टा ३६ मिनेट ३२ सेकेण्डमा दुरी पार गर्दै प्रथम भएकि थिईन त्यस लगतै हङकङमा हुने म्याराथुन दौडमा देशको प्रतिनिधित्व गर्दै खेल्ने अवसर पाएकि छिन ।

प्रिया राईले यस्तै मुस्ताङमा भएको १७० किलोमिटर दौडमा दोस्रो भएकि थिईन भने Golden Trail world Series  नेपालमा भएको थियो यस खेलमा विश्व भरिका खेलाडिहरुले भाग लिएका थिए प्रिया यस खेलामा पाँचा स्थान ओगटन सफल बनेकि थिईन प्रियाले विश्वको सबै खेलाडिहरु लाई पछि पार्दै पाँचौ स्थान पुग्दा उनको साहासिक क्षमता लाई सबैले उनको तारिफ गरेका थिए ।

छोटो समयम अवधिमा खेलामा होमिएका र सानै उमेरमा राम्रो खेल खेलेको भन्दै सम्मान, हौसला स्वरुप फ्रन्सबाट हौसला स्वरुप केहि रकम पठाईदिएको बताईन ठुलो संम्भावना भएकी प्रिया लाई साहासिक महिला खेलाडिको संघ्या दिदै त्यस्तै सिन्धुपाल्चोक,ओखलढुङगा,जुम्ला लगाएत अन्य जिल्लाहरुमा पनि उनिले खेल खेलिसकेकि छिन ।

प्रिया राईको केहि तस्विरहरु

हामी सग Nagarik Aawaz युटुब च्यानल साथै Nagarik Aawazvफेसबुक पेजमा जोडिनु होला ।

 

Facebook Comments Box

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग
  • नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ
  • झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
  • हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
  • २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
  • घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
  • झापा जिल्ला सूर्यमय हुने दावी
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग

हाम्रो बारेमा


झापा प्रेस एक विश्वसनीय अनलाइन न्युज पोर्टल हो, जसले झापा जिल्लासहित देशभरका ताजा समाचार, सूचना र विचारहरू छिटो र निष्पक्ष रूपमा प्रकाशन गर्दछ। यसले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा स्थानीय गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पाठकलाई सत्य र सन्तुलित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पर्क

  • Birtamod, Jhapa Nepal
  • jhapapress@gmail.com
  • सूचना विभाग दर्ता नं. : –
  • प्रेस काउन्सिल दर्ता नं. :
  • कम्पनी दर्ता नं. : –
  • पान नं. : –
Copyright © JhapaPress.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि झापा प्रेस जिम्मेवार छैन। Designed By : M.S Design Studio.