Jhapa Press

Jhapa Press

News Portal

  • गृहपृष्ठ
  • आर्थिक
  • खेलकुद
  • मनोरंजन
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • अन्तराष्ट्रिय
  • प्रदेश
  • कला।/ साहित्य
  • विचार
  • रोचक

जयसिंह धामीको न्यायका लागि मैलिक जरोकिलो पार्टीले बुझायो प्रधानमन्त्री देउवा समक्ष हस्ताक्षर


११ भाद्र २०७८, शुक्रबार २२:१३

शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा मौलिक जरोकिलो पार्टीका उपाध्यक्ष प्रभाव सुवेदी र महासचिव लिला बानियाँ सहितको भेटमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र सहित हस्ताक्षर बुझाउनुभएको हो ।

ज्ञापनपत्रमा छानविन समितिको म्याद पटक पटक थपिनुले घटनाको सत्य तथ्य खोज्ने भन्दा पनि घटनालाई अन्तै मोड्न ‘ फेस सेभिङ्ग’ को उपाय खोजिरहेको आशंका छाएको भन्दै यथाशीघ्र सत्य तथ्य छानविन गरेर दोषीलाई कारवाही गर्न र एसएसबिको निरन्तरको ज्यादती विरुद्ध कडा प्रतिवाद गर्न माग गरिएको छ ।

त्यस्तै जयसिंह धामीमा आश्रित परिवारको निम्ति आवश्यक राहत तथा रोजगारीको व्यवस्था गर्न माग गरिएको छ । शिलान्यास भएको ३ बर्षसम्म झोलुङ्गेपुल निर्माण नगरी अलपत्र छाड्ने ठेकेदारलाई कारबाही गर्नुका साथै यथाशीघ्र झोलुङ्गे पुलको निर्माण गर्न सरकारसंग माग गरिएको छ ।

दुहुँ र व्यास गाउँपालिका लगायतको स्थानहरूमा जान नेपालबाट बाटो छैन र भारतको बाटो प्रयोग गर्दा सबै तुइन काटिएको अवस्था छ भन्दै बाटोको अभावमा अत्यावश्यक वस्तुको अभाव भोग्नुपरेको अवस्था भएको हुँदा खलंगा – तिंकर सडकखण्डलाई छुट्टै राष्ट्रिय गौरवको आयोजनाको रुपमा घोषणा गरी शीघ्र निर्माण माग गरिएको छ ।

कोरोना संक्रमणको कारण विदेशमा रोजगारी गुमाएका युवाहरूलाई स्वदेशमै उद्यमीको रुपमा स्थापित गर्न सुदूरपश्चिम प्रदेशमा ‘ स्टार्ट अप हेल्प डेस्क ‘ स्थापना गरेर आधारभूत तालिम र सहुलियतपूर्ण कर्जा सहज व्यवस्थापन गर्न सरकारसंग माग गरिएको छ ।

साभार दमक अनलाईन डटकम

भिडियो हेर्नु होला ।

https://youtu.be/DkXl_DgafWg
Facebook Comments Box

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग
  • नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ
  • झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
  • हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
  • २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
  • घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
  • झापा जिल्ला सूर्यमय हुने दावी
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग

हाम्रो बारेमा


झापा प्रेस एक विश्वसनीय अनलाइन न्युज पोर्टल हो, जसले झापा जिल्लासहित देशभरका ताजा समाचार, सूचना र विचारहरू छिटो र निष्पक्ष रूपमा प्रकाशन गर्दछ। यसले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा स्थानीय गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पाठकलाई सत्य र सन्तुलित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पर्क

  • Birtamod, Jhapa Nepal
  • jhapapress@gmail.com
  • सूचना विभाग दर्ता नं. : –
  • प्रेस काउन्सिल दर्ता नं. :
  • कम्पनी दर्ता नं. : –
  • पान नं. : –
Copyright © JhapaPress.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि झापा प्रेस जिम्मेवार छैन। Designed By : M.S Design Studio.