Jhapa Press

Jhapa Press

News Portal

  • गृहपृष्ठ
  • आर्थिक
  • खेलकुद
  • मनोरंजन
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • अन्तराष्ट्रिय
  • प्रदेश
  • कला।/ साहित्य
  • विचार
  • रोचक

झापाको भूमिसुधार तथा मालपोत कार्यलयको गेट अगाडिको बाटो हिलैहिलो सेवाग्राही लाई सास्ती


१९ भाद्र २०७८, शनिबार ०८:४९

दिलिप राई झापा, भद्रपुर

झापा जिल्ला भद्रपुरमा रहेको भुमिसुधार तथा मालपोत कार्यलय एक दमै व्यस्त रहने कार्यलय हो हजारौको संख्यामा विभिन्न काम लिएर आउने ;गर्छन सेवाग्राहीहरु जग्गा जमिनको कागजपत्र मिलाउन देखि बेचविखन सम्मको काम लिएर भुमिसुधार तथा मालपोत कार्यलय आउने गर्दछन तर भुमिसुधार तथा मालपोत कार्यलयले जनताहरु बाट लाखौ,करोडौ कर उठाउने गरेता पनि भुमिसुधार तथा मालपोत कार्यलयले आफनै मुख्य गेट अगाडिको खाल्डो पुर्न भने सकेको छैन । मालपोतको मेन गेटमै पानी परेर पोखरी झै जलमगन भएको छ ।

 विगत लामो समय देखि यो समस्या सेवाग्राहीहरुले झेल्दै आईरहेका छन । दिनमा हजारौ सेवाग्राहीहरु लाई हिड्डुल गर्नमा असहज भएता पनि सेवाग्राहीहरु भने इट्टा माथि टेकेर हिडन बाध्य भएका छन । कति सेवाग्राहीहरु इट्टामा टेक्दा लडने पनि गरेको बताउ छन ।

सेवाग्राहीहरु पानीमा टेकेर एक हातले जुता बोकेर अर्को हातले लुगा माथि सारेर हिडन बाध्य भएका छन । सेवाग्राही हरु भन्ने गर्छन बर्षातको समयले गर्दा झनै हिडडुल गर्न असहज भएको छ ।  यो समस्या विगत लामो समय देखि झेल्दै आईरहेका छौ । पानी नपर्दा त ठिकै हो पानी परेको बेलामा त यहाँ हिड्न नै नसकिने बताछन  । कति सेवाग्राहीहरुले भन्ने गर्छन काम नपरे त यहाँ आउन पनि नपरोस

सेवाग्राहीहरुले भुमिसुधार तथा मालपोत कार्यलयका हाकिम तथा कर्मचारी लाई बारम्बार यो समस्याको बारेमा गुनासो गर्दा पनि सुनुवाई नभएको सेवाग्राहीहरुले बताउछन । झनै ठुलो पानी झरी पर्दा त हिडडुल गर्न नै नसकिने पुरै घुडाँ घुडाँ सम्म पानीले भिज्ने बताउ छन । विशेष गरी वृद्धा आमा बुबाहरु लाई भुमिसुधार तथा मालपोत कार्यलयको मेन गेटमा पुग्न मुस्कील हुने र मुख्य गेट पुग्नको लागि अटोको साहारा लिनु पर्ने बताउ छन  । कति जना त हिलोमा चिप्लिएर आफुले लगाएको लु्गा हिल्लै हुने गुनासो सेवाग्राहीहरुले गर्ने गरेका छन । तर पनि भुमिसुधार तथा मालपोत कार्यलयका हाकिमहरु चुपचाप बसिरहेका छन ।

यसै भुमिसुधार तथा मालपोत कार्यलयको मेन गेटमै गुटक्खा, खैनी र मिनिरल वटारका बोतलहरु थुपारिएका छन । जाँहित्यहि फालिएको गुटक्खा, खैनी र मिनिरल वटारका बोतलहरु देख्दा मालपोत कार्यलय आएको होकि फोहोर फाल्ने खाडी जस्तै देख्न सकिन्छ । कति सम्म लाजमर्दो सरकारी कार्यलय परिसर भित्रै यति धेरै फोहोर र जलमगन बाटो जनताहरु बाट लाखौ करोडौ कर उठाउने भुमिसुधार तथा मालपोत कार्यलय जाने बाटोको दुरदसा के भुमिसुधार तथा मालपोत कार्यलयले यो आगाडिको खाल्डो पुर्न नसकेकै हो यदि हैन भने किन सर्वसाधरण जनता र सेवाग्राही लाई यति धेरै सास्ती सम्बन्धित निकायको ध्यानकर्षण होस ।

पुरा जानकारी हेर्न र बुझनको लागि तल राखिएको भिडियो हेर्नु होला ।

Facebook Comments Box

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग
  • नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ
  • झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
  • हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
  • २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
  • घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
  • झापा जिल्ला सूर्यमय हुने दावी
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग

हाम्रो बारेमा


झापा प्रेस एक विश्वसनीय अनलाइन न्युज पोर्टल हो, जसले झापा जिल्लासहित देशभरका ताजा समाचार, सूचना र विचारहरू छिटो र निष्पक्ष रूपमा प्रकाशन गर्दछ। यसले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा स्थानीय गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पाठकलाई सत्य र सन्तुलित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पर्क

  • Birtamod, Jhapa Nepal
  • jhapapress@gmail.com
  • सूचना विभाग दर्ता नं. : –
  • प्रेस काउन्सिल दर्ता नं. :
  • कम्पनी दर्ता नं. : –
  • पान नं. : –
Copyright © JhapaPress.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि झापा प्रेस जिम्मेवार छैन। Designed By : M.S Design Studio.