Category: आर्थिक

स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयर मूल्य समायोजन

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको बोनस शेयरमा मूल्य समायोजन भएको छ । नेप्सेमा मूल्य समायोजन भए पछि कम्पनकिो शेयर मूल्य....

कोरोना बीमा दावी गर्ने दुई हजार फाईल फिर्ता, ७२ जनाले दावी भुक्तानी नपाउने

काठमाडौं । कोरोना बीमामाथि परेको ठूलो दावी सेटलमेन्ट गर्ने काम तीव्र गतिमा अघि बढिरहेको छ । बीमा समितिमा प्राप्त हिजो साँझ सम्मको तथ्याङ्क अनुसार....

मेगा बैंकले ल्यायो नेपालमै पहिलोपटक भिडियो कलबाट खाता खोल्ने सुविधा

काठमाडौं । मेगा बैंक नेपालले नेपालमै पहिलोपटक ‘भिडियो कल’बाट खाता खोल्ने सुविधा ल्याएको छ । ग्राहकहरुको सुविधा र अत्याधुनिक बैंकिङ प्रविधिलाई आत्मसात गर्दै मेगा....

बक्यौता रकम भुक्तानीको माग गर्दै सर्लाहीका उखु किसानहरुद्वारा काठमाडौंमा प्रदर्शन

काठमाडौं । लामो समयसम्म आफूहरुले पाउनुपर्ने बक्यौता रकम नपाएको भन्दै उखु किसानहरुले काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका छन् । चिनी मिल सञ्चालकबाट बक्यौता रकम....

आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्य बृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । शनिबार मध्यरातिदेखि लागू हुनेगरी पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मटितेलमा दुई....

नेपालमा उत्पादित विद्युत् बङ्गलादेशसम्म पुर्याउन भारत सहमत

काठमाडौँ । कूटनीतिक पहलमार्फत नेपालमा उत्पादित विद्युत् अन्तर्राष्ट्रिय बजारमा पुर्याउन नेपाल र भारत सहमत भएका छन् । दुई देशका ऊर्जा सचिवको अध्यक्षतामा शुक्रबार  सम्पन्न....

जनउत्थान सामुदायिक लघुवित्तद्धारा ट्याब्लेट बैंकिङ्ग तालिम सम्पन्न

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले कर्मचारीहरुलाई दुई दिने ट्याब्लेट बैंकिङ्ग सम्बन्धी अभिमुखिकरण तालिम सम्पन्न गरेको छ । संस्थाले यूके।एड।, सक्षम वित्तीय पहुँच....

लम्बिनी विकास बैंकद्धारा सेयरधनीलाई १० प्रतिशत लाभांश घोषणा

काठमाडौं । लम्बिनी विकास बैंकले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । बैंकले चालू आर्थिक वर्षको मूनाफाबाट १० प्रतिश (नगद लाभांश तथा बोनस शेयर कर....

कुमारी बैंक र चित्रावन नेचर क्युअर हस्पिटलबीच सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेड र प्राकृतिक चिकित्सा एवं वैकल्पिक औषधोपचारका लागी प्रख्यात भरतपुर, चितवनस्थित चित्रावन नेचर क्युअर हस्पिटल प्राईभेट लिमिटेडबीच स्वास्थ्य सेवामा छुट....

नेपाल टेलिकमले वितरण गर्यो शिक्षक तथा विद्यार्थीलाई निःशुल्क सिमकार्ड

काठमाडौं । नेपाल टेलिकमले सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई ‘पाठशाला सियुजी सिम’ योजना अन्तर्गत निःशुल्क सिमकार्ड वितरण जारी राखेको छ । कोरोना महामारीका समयमा....