Category: आर्थिक

नेपालगन्जस्थित सीमा क्षेत्रमा एकीकृत भन्सार जाँच चौकीको शिलान्यास

नेपालगंज । नेपालगन्जस्थित नेपाल भारत सीमा क्षेत्रमा एकीकृत भन्सार जाँच चौकी (आइसीपी) निर्माणका लागि शिलान्यास गरिएको छ । बिहीबार काठमाडौंबाट शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ....

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, झण्डै पाँच अर्बको कारोबार

काठमाडौं ।  साताको अन्तिम दिन आज धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । लगातार उकालो लागेको नेप्सेमा आज....

न्यूरोडको स्वस्तिक मिठाइ पसललाई २ लाख रुपैयाँ जरिवाना

काठमाडौं । काठमाडौंको नयाँ सडकमा रहेको स्वस्तिक मिठाइ पसललाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ । महानगरको ‘उपभोक्ता हित संरक्षण समिति’ ले गरेको नियमित....

तिहारमा नबिल बैंकले ल्यायो सामाजिक सन्देशमूलक भिडियो

काठमाडौं । नेपालीहरुले दशकौंदेखि विश्वास गर्दै आएको नबिल बैंकले जहिले पनि समय सुहाउ“दो सेवाहरु प्रदान गरेर आफ्ना ग्राहकहरुको मन जित्दै, ग्राहकहरुलाई ढुक्क बनाउ“दै आएको....

लगानी बोर्डद्वारा तीन ठूला जलविद्युत् परियोजनाका लागि ३८ अर्ब बराबरको विदेशी लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्डले तीन ठूला जलविद्युत् परियोजनाका लागि ३८ अर्ब बराबरको विदेशी लगानी स्वीकृत गरेको छ । बोर्ड अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा....

तिहारमा कुनै पनि बैंकका शाखा कार्यालय नखुल्ने

काठमाडौं । तिहारमा कुनै पनि बैंकको शाखा कार्यलय नखुल्ने भएको छ । बैंकका कर्मचारी संक्रमित हुने संख्या बढ्दै गरेको हुँदा नेपाल बैंकर्स संघले तिहारमा....

गण्डकी प्रदेशका ११ जिल्लामा निःशुल्क कृषि बीमा

म्याग्दी । म्याग्दी लगायत गण्डकी प्रदेशका ११ जिल्लामा निःशुल्क कृषि बीमा कार्यक्रम लागू भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बाली र....

साना किसान विकास लघुवित्तले माग्यो ठुलो संख्यामा कर्मचारी, तलव ८५ हजारसम्म

काठमाडौं । साना किसान विकास लघुवित्तले ठुलो संख्यामा कर्मचारीको माग गरेको छ । संस्थाले ब्यबसाय प्रबर्दन अधिकृत पदका लागि ११ जना थप कर्मचारी माग....

युनाईटेड इदी-मार्दीको आईपीओ निष्काशन गर्ने मिति परिवर्तन

काठमाडौं । युनाईटेड इदी–मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले कात्तिक २७ गतेबाट सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गर्ने भनिएको आईपीओको निष्काशन मिति परिवर्तन भएका....

लोन्ली प्लानेटको घुम्नैपर्ने १० गन्तव्य सूचीमा अन्नपूर्ण सर्किट समावेश

काठमाडौं । चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले नेपालको अन्नपूर्ण सर्किटलाई घुम्नैपर्ने १० गन्तव्य सूचीमा राखेको छ । विश्व चर्चित गन्तव्य अन्नपूर्ण सर्किटलाई यो....