साना किसान विकास लघुवित्तले माग्यो ठुलो संख्यामा कर्मचारी, तलव ८५ हजारसम्म
काठमाडौं । साना किसान विकास लघुवित्तले ठुलो संख्यामा कर्मचारीको माग गरेको छ । संस्थाले ब्यबसाय प्रबर्दन अधिकृत पदका लागि ११ जना थप कर्मचारी माग गरेको हो । कम्पनीले मासिक ६० हजार पारिश्रमिक र भ्रमण भत्ता तथा घर भाडा गरी मासिक ८५ हजार प्रदान गरिने जनाएको छ ।
ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले सुचना प्रकाशन भएको मितिले १५ दिन भित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।

Facebook Comments Box
