Category: अन्तराष्ट्रिय
वेलायतमा कोभिडविरुद्धको खोप लगाउन सुरु
एक ९० वर्षीया महिला वेलायतमा देशव्यापी कोरोनाभाइरस विरुद्धको खोप अभियान अन्तर्गत खोप लगाउने पहिलो महिला बनेकी छन् । आगामी साता ९१ वर्ष पुग्ने मार्गारेट....
इरानी आणविक वैज्ञानिकको हत्यामा ’आर्टिफिसियल इन्टेलिजेन्स सहितको मेसिनगनको प्रयोग’
इरानको रेभुलस्नरी गार्ड्सका एकजना कमाण्डरले गत महिनाको अन्त्यतिर वरिष्ठ आणविक वैज्ञानिक मारिँदा ’आर्टिफिसियल इन्टेलिजेन्स सहितको’ स्याटलाइट नियन्त्रित मेसिनगन प्रयोग भएको बताएका छन् । नोभेम्बर....
अमेरिकी रक्षामन्त्रीमा लोयड अस्टिनको मनोनयन
अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनले रक्षामन्त्रीमा अवकाशप्राप्त जनरल लोयड अस्टिनलाई मनोनयन गरेका छन् । अमेरिकी सेनाका अवकाशप्राप्त जनरल अस्टिन विगतमा अमेरिकी सेन्ट्रल कमान्डका कमान्डर थिए....
विश्वमा ४ करोड ७० लाखभन्दा बढी मानिस कोरोना संक्रमणमुक्त
विश्वमा हालसम्म कोरोना भाइरस सङ्क्रमितमध्ये ४ करोड ७० लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख २८ हजारभन्दा बढी....
अमेरिकामा क्रिसमसपछि कोभिडको नयाँ लहर आउनसक्ने फाउचीको चेतावनी
अमेरिकाका प्रमुख सङ्क्रामक रोग विज्ञ डा. एन्थोनी फाउचीले क्रिसमसपछि कोभिडका घटनाहरूको अर्को लहरको चेतावनी दिएका छन् । अहिले नै पनि थ्याङ्सगिभिङ पर्वपछि बढ्न थालेको....
चिनियाँ खोप निर्माता कम्पनी सिनोभ्याक बायोटेकलाई ५० करोड डलर सरकारी अनुदान
चीनको औषधि निर्माता कम्पनी सिनोभ्याक बायोटेकलाई कोरोनाभाइरस विरुद्धको खोप उत्पादनमा सघाउन चीन सरकारले झण्डै ५० करोड अमेरिकी डलर थप अनुदान उपलब्ध गराएको छ ।....
कोरोना संक्रमणबाट विश्वमा एकै दिन सात हजार ४ सय भन्दाबढीको मृत्यु
विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १५ लाख ४१ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा सात हजार ४ सय भन्दाबढीको मृत्यु भएको....
पहिलोपटक क्षुद्रग्रहको चट्टान पृथ्वीमा आइपुग्यो
एउटा खोजी टोलीले अस्ट्रेलियाको मरुभूमीमा क्षुद्रग्रहबाट पहिलोपटक उल्लेखनीय मात्रामा चट्टान ल्याएको अन्तरिक्ष यानको टुक्रा भेट्टाएको छ । ड्यूगु नामक क्षुद्रग्रहबाट सङ्कलन गरिएको चट्टानको नमुना....
जोर्जियाका गभर्नरलाई चुनावी परिणाम उल्ट्याउन ट्रम्पको दबाव
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जोर्जियाका रिपब्लिकन गभर्नरलाई जो बाइडनको चुनावी जितलाई उल्ट्याउन दबाव दिएका छन् । एउटा श्रृङ्खलाबद्ध ट्वीटमा ट्रम्पले गभर्नर ब्रायन केम्पलाई राज्य....
विश्वमा कोरोना संक्रमणबाट एकैदिन करिव १० हजारको मृत्यु
विश्वमा हालसम्म कोरोना भाइरस सङ्क्रमितमध्ये ४ करोड ६२ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख २४ हजार ५....
