यस्तो छ आजको विदेशी विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज विदेशी विनिमयदर यस्तो प्रकाशित गरेको छ । जस अनुसार अमेरिकी डलर एकको खरिददर १ सय १७ रुपैयाँ १० पैसा र बिक्रीदर १ सय १७ रुपैयाँ ७० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Facebook Comments Box
