सिटिजन्स बैंकद्धारा ११% लाभांश प्रस्ताव, नगद र बोनश शेयर कति ?
काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । बैंकको आज बसेको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ७.७० प्रतिशत बोनस शेयर र कर सहित ३.३० प्रतिशत नगद लाभांश गरी कुल ११ प्रतिशत लभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।

Facebook Comments Box
