ग्राहक महानुभावहरुलाई ग्लोबल आइएमएइ बैंकको अत्यन्त जरुरी सुचना !
काठमाडौं । ग्लोबल आइएमइ बैंकले खातावाला ग्राहक महानुभावहरुलाई जरुरी सुचना प्रकाशन गरेको छ ।
बैंक तथा वित्तिय संस्थाले आज एक सुचना प्रकाशन गर्दै प्राकृतिक व्यक्तिको नाममा स्वदेशी मुद्रामा एउटै प्रकारको एक भन्दा बढी (मुद्दती खाता बाहेक) को खाता खोल्न नपाइने तथा एकजना व्यक्तिलाई एउटै प्रकारको एक भन्दा बढी कार्ड (डेबिट/क्रेडिट) जारी गर्न नपाइने भएको छ ।
त्यस्तै एउटै प्रकृतिका एक भन्दा बढी खाता (मुद्दती खाता बाहेक) र कार्ड (डेबिट क्रेडिट) रहेको भए यो सुचना प्रकाशन भएको मितिले ३० दिन भित्र यस बैंकको नजिकको शाखा कार्यालयमा गइ उक्त खाता कार्ड ९डेबिट र क्रेििडट ० बन्द गर्न अनुरोध गरेको छ ।
यदि सो खाता बन्द नगरेमा ग्राहकहरुमा भविष्यमा पर्न जाने हानी रनोक्सानी प्रति बैंक जिम्मेवारी नरहने बैंकले जनााएको छ ।

Facebook Comments Box
