यस्तो छ गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको नयाँ ब्याजदर
काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ ।
फाइनान्सले विभिन्न खातामा मिति २०७७/०७/०२ (आजबाट) लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

Facebook Comments Box
