Jhapa Press

Jhapa Press

News Portal

  • गृहपृष्ठ
  • आर्थिक
  • खेलकुद
  • मनोरंजन
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • अन्तराष्ट्रिय
  • प्रदेश
  • कला।/ साहित्य
  • विचार
  • रोचक

नेचासल्यान गाँ पाले ग¥यो बालिका बचत खाता देखि गर्भवतिलाई नि:शुल्क एम्बुलेन्स


१० जेष्ठ २०७९, मंगलवार २१:५३

नेचासल्यान गाउँपालिकाले बालिका बचत खाता सञ्चालन गर्ने निर्णय गरेको छ । सोमबार बसेको गाउँपालिका बैठकले २०७९ जेठ १ गते पश्चात नेचासल्यान गाउँपालिकामा स्थायी ठेगाना भएका दम्पतिबाट जायजन्म भएका बालिकाहरुको जन्मेको ३ महिना भित्र जन्मदर्ताको आधारमा गाउँपालिकाको अनुदान नगद २ हजारबाट बालिका बचत खाता सञ्चालन गर्ने तथा बजेट व्यवस्थापनका लागि कार्यपालिकामा अनुरोध गर्ने निर्णय गरेको हो ।

त्यस्तै, नेचासल्यान गाउँपालिकाको प्रशासनिक भवन निर्माणका निम्ती निःशुल्क जग्गा प्राप्तीका लागि पहल गर्न कार्यपालिका बैठकमा सिफारिस गर्ने, सुत्केरी तथा गर्भवति महिलाहरुको जटिल स्वास्थ्य उपचार गर्न स्वस्थ्य केन्द्र नेचा, जिल्ला अस्पताल, ओखलढुंगा मिसन र रुम्जाटार अस्पताल लैजानुपर्ने अवस्थामा स्वास्थ्यकर्मीको सिफारिसमा नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरिएको गाउँपालिकाकी उपाध्यक्ष विना राईले जानकारी दिईन् । स्थानिय तहको निर्वाचनको समयमा गरिएको प्रतिबद्धता अनुसार निर्णय गरिएको उनको भनाई छ ।

नेचासल्यान गाउँपालिका तथा कार्यपालिकाको कार्यालय अन्तरगतका कार्यहरु पारदर्शी, जनमुखी तथा दिगो विकासमा जोड दिने एवं नियमीतसम्मत रुपमा नागरिकबाट माग भएका सुनचाहरु उपलब्ध गराउने निर्णय गरिएको छ ।

पालिकाबासीले विद्युत महसुल बुझाउन सल्लेरी जानुपर्ने बाध्यतात्मक स्थिती रहेकाले नेचामै ग्राहक सेवा केन्द्र स्थापना गर्न पहल गर्ने र नेचासल्यान गाउँपालिकामा वडास्तरिय न्यायिक समितिको सक्रियता बढाउन वडास्तरिय समितिका पदाधिकारीलाई पुर्नताजकी तालिम सञ्चालन गर्न तथा दशौ गाउँ सभाबाट न्यायिक समितिमा मेलामिलाप शुल्क १ हजार कायम गरिएकोमा मेलामिलाप शुल्क निशुल्क गर्ने व्यवस्थाका लागि गाउँकार्यपालिकामा सिफारिस गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।

Facebook Comments Box

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग
  • नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ
  • झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
  • हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
  • २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
  • घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
  • झापा जिल्ला सूर्यमय हुने दावी
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग

हाम्रो बारेमा


झापा प्रेस एक विश्वसनीय अनलाइन न्युज पोर्टल हो, जसले झापा जिल्लासहित देशभरका ताजा समाचार, सूचना र विचारहरू छिटो र निष्पक्ष रूपमा प्रकाशन गर्दछ। यसले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा स्थानीय गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पाठकलाई सत्य र सन्तुलित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पर्क

  • Birtamod, Jhapa Nepal
  • jhapapress@gmail.com
  • सूचना विभाग दर्ता नं. : –
  • प्रेस काउन्सिल दर्ता नं. :
  • कम्पनी दर्ता नं. : –
  • पान नं. : –
Copyright © JhapaPress.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि झापा प्रेस जिम्मेवार छैन। Designed By : M.S Design Studio.