हल्दिबारी गाँउपालिका प्रमुख रविन्द्र लिङदेनले सरकारी सवारी साधन आईतबार फिर्ता गर्ने निर्णय गरेका छन ।
झापा, हल्दिबारी राप्रापा नेपाल पार्टी बाट हल्दिबारी गाँउपालिका प्रमुख जितेका गाँउपालिका प्रमुख समाजसेवि रविन्द्र लिङदेनले पालिकाले दिएको सरकारी सवारी साधन आईतबार सरकारी गाडी फिर्ता गर्ने निर्णय गरेका छन ।
हल्दिबारी गा.पाका प्रमुख रविन्द्र लिङदेन भन्नु हुन्छ । चुनावको मुखैमा आएर आफुले प्रयोग गर्दै आएको सवारी साधन दुरुपयोग नहोस् भनि आफनो कार्यकाल सकिनै लाग्दा आफुले प्रयोग गर्दै आएका सरकारी सवारी साधन प्रयोग नर्गने भएका छन ।
रविन्द्र लिङदेन पुनः पालिका प्रमुख अध्यक्ष पदको दाबेदार भएको हुनाले पालिकाको काममा भन्दा बढी अब चुनावी अभियानमा कुद्नु पर्ने र खटिनु पर्ने भएकोले जनताले तिरेको करको दुरुपयोग नहोस् भनि लिङदेनले आईतबार सरकारी गाडी फिर्ता गर्ने निर्णय गरेका छन ।
Facebook Comments Box
