Jhapa Press

Jhapa Press

News Portal

  • गृहपृष्ठ
  • आर्थिक
  • खेलकुद
  • मनोरंजन
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • अन्तराष्ट्रिय
  • प्रदेश
  • कला।/ साहित्य
  • विचार
  • रोचक

११ महिना सम्म कोमामा पुगेका विकाश तामाङको एक्कासी होस आएर बोले पहिलो शब्द आमा


३१ भाद्र २०७८, बिहीबार १८:४९

इलाम माई नगरपालिका वडा नं. १ मैदाने निवासी विकाश तामाङ १८ बर्षको उमेरमै अन्धकारमय जिवन विताई रहेका छन । भविष्यमा राम्रो पढेर इन्जिनियर बन्ने सपना र आमा बाबालाई एउटा सुन्दर घर बनाएर राख्ने सपना थियो । तर अहिले भने यि सबै विकाशको सपना सिसा झै चक्नाचुर भएको छ ।

 विगत ११ महिना अघि विकाश तामाङ गाँउको दाईहरु सग पिकअप गाडिमा साग सब्जि लोड गर्न गएका थिए पिकअपमा साग सब्जि लोड गरेर फर्कदै गर्दा इलामको लुम्दे भन्ने ठाँउमा दुर्घटना भएको थियो । दुर्घटनामा परि २ जनाको घटनास्थलमै ज्यान गएको थियो भने चालक भने भागेर आफु बाँच्न सफल भएका थिए । विकाश तामाङ भने बाँसको झाँगंमा अड्किएर भाग्यले बाँच्न सफल भए तर अचेत अवस्थामा

विकाश तामाङलाई घटना स्थल बाट स्थानीयहरुले  विर्तामोड स्थीत वि एण्ड सी हस्पिटलमा झारेका थिए वि एण्ड सि हस्पिटलमा लामो समय सम्म उपचार भईरहदा पनि विकाश तामाङको स्वास्थ्यमा कुनै सुधार भने आएन सुधार नआए पछि वि एण्ड सिका चिकित्सकले विकाश तामाङ लाई थेरापी गर्नको लागि सुझाब दिएको थियो थेरापी गर्नको लागि आर्थिक नभएकै कारण विकाशको आमा बुबाले विकाश लाई घरैमा लगेर राखे विकाश तामाङ ११ महिना सम्म अचेत अवस्थामा नै थए न बोल्न सक्थे न मान्छे नै चिन्न सक्थे बस जिउदो लास झै ओच्छाउनमा लडिरहन्थे सुतैकै ठाँउमा दिसा पिसाब गर्थे भने नाकको प्वाल बाट खाना खुवाउनु परथ्यो यसरी नै विकाशको दिनचर्य वित्दै थियो तर एक दिन अचानक फाल्गुन महिनको ३ गते विकाशले अचानक हात खुट्टा चलाएर आमा भन्ने शब्द बोल्यो ११ महिना सम्म कोमामा पुगेको विकाश तामाङ अहिले आमा,बुबा, दाजु, दिदि हो, हैन आदि इत्यादि र सबै आफनो आफन्त छर छिमेकका साथि भाईहरु चिन्ने भएका छन ।

विकाशको पुन होस आए संसगै हात खुट्टा पनि चलाउन थालेका छन । विकाशको होस आए पस्चात परिवारका सबै सदस्यहरु खुसी भएका छन । विकाश तामाङको आमा बुबा भन्नु हुन्छ आब चाँहि केहि आशा पलाएको छ । छोरा लाई पहिलेकै अवस्थामा फर्काउन नसके पनि उ आफैले दिशा पिसा गर्न सक्ने समेत भए पनि हामी कति खुसी हुने थियौ । पैसा भए छोरा लाई अझै पनि एक चोटी हस्पिटल लगेर  देखाउने मन छ तर हामी गरिब मान्छे सम्पतीको नाममा केहि पनि छैन कसरी हस्पिटल लैजाने

विकाश तामाङको आमा बुबाले फेरि पनि आफनो छोराको लागि देश विदशेमा रहनु भएको तमाम आमा बुबा नेपाली दाजु भाई दिदि बहिनीहरुमा सहयोगको यचाना गर्नु भएको छ । यदि तपाईहरुले सहयोग गर्दिनु भएमा मैले आफनो छोरो लाई उमेरमै गुमाउन पर्दैन थियो आशा छ सहयोग गर्दिनु हुन्छ भन्ने पुर्ण आशा लिएका छौ छोरा लाई माई मारिसकेका थियौ हामी परिवारले तर आज ११ महिना पछि मान्छे चिन्ने र बोल्न सक्ने भएको छ ।

यो भिडियो हेर्नु होला ।

Facebook Comments Box

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग
  • नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ
  • झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
  • हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
  • २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
  • घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
  • झापा जिल्ला सूर्यमय हुने दावी
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग

हाम्रो बारेमा


झापा प्रेस एक विश्वसनीय अनलाइन न्युज पोर्टल हो, जसले झापा जिल्लासहित देशभरका ताजा समाचार, सूचना र विचारहरू छिटो र निष्पक्ष रूपमा प्रकाशन गर्दछ। यसले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा स्थानीय गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पाठकलाई सत्य र सन्तुलित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पर्क

  • Birtamod, Jhapa Nepal
  • jhapapress@gmail.com
  • सूचना विभाग दर्ता नं. : –
  • प्रेस काउन्सिल दर्ता नं. :
  • कम्पनी दर्ता नं. : –
  • पान नं. : –
Copyright © JhapaPress.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि झापा प्रेस जिम्मेवार छैन। Designed By : M.S Design Studio.