Jhapa Press

Jhapa Press

News Portal

  • गृहपृष्ठ
  • आर्थिक
  • खेलकुद
  • मनोरंजन
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • अन्तराष्ट्रिय
  • प्रदेश
  • कला।/ साहित्य
  • विचार
  • रोचक

नेपाल रेडक्रस सोसाइटीको ५९ औं स्थापना दिवसको अवसरमा आमाहरुलाई लत्ताकपडा, मास्क तथा फलफूल बितरण


२५ भाद्र २०७८, शुक्रबार २३:०५

नेपाल रेडक्रस सोसाइटीको ५९ औं स्थापना दिवसको अवसरमा नेरेसो भद्रपुर उपशाखा झापा द्वारा संचालन गरिएको सप्ताह व्यापी रक्तदान , मास्क तथा लत्ताकपडा बितरणको आज अन्तिम दिनको पहिलो कार्यक्रम अन्तरगत मेची प्रादेशिक अस्पताल स्थित पोषण पुनःस्थापना केन्द्र भद्रपुरमा रहनुहुने बालबालिका र रेखदेखमा रहनुहुने आमाहरुलाई लत्ताकपडा, मास्क तथा फलफूल बितरण गरिएको छ ।


मेची प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर टंक प्रसाद बाराकोटी ज्युको प्रमुख आतिथ्यता एवं उपशाखाका सभापति गोपाल गिरि ज्युको अध्यक्षतामा भएको संक्षिप्त्त कार्यक्रममा पोषण गृहलाई ४२ थान कपडा, १५० थान मास्क र फलफूल बितरण गरिएको छ ।


नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाका सभापति गोपाल गिरि ज्युले कार्यक्रममाथी प्रकाश पार्नुभएको कार्यक्रममा प्रमुख अतिथि ज्युले आफ्नो मन्तव्यको क्रममा कुनैपनी सहयोग सानोठुलो नहुने र मेची अस्पताललाई सबैको साथसहयोग चाहिने कुरा बताउनुभएको छ ।


उक्त हस्तान्तरण कार्यक्रममा पोषण गृहका प्रमुख गङ्गा लिम्बू, व्या. तथा सीप बिकास तालिम केन्द्रका कर्मचारी गौतम पौडेल , नेरेसो झापा शाखाका कार्यालय प्रमुख केदार महत, उपशाखाका उपसभापति गोपाल भुर्तेल, उप–कोषाध्यक्ष सीता भण्डारी , पोषण गृहका नर्सिङ स्टाफ गोमा अधिकारी , सेवाग्राही बालबालिका र अभिभावकहरुको उपस्थिति रहेको थियो ।। कार्यक्रम उपशाखाका सचिब दिप कुमार लिम्बुले संचालन गरेका थिए ।

दिप लिम्बू

भिडियो हेर्नको लागि

https://youtu.be/e95sUD6LZeo
https://youtu.be/T_f19h0Ts-c
Facebook Comments Box

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग
  • नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ
  • झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
  • हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
  • २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
  • घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
  • झापा जिल्ला सूर्यमय हुने दावी
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग

हाम्रो बारेमा


झापा प्रेस एक विश्वसनीय अनलाइन न्युज पोर्टल हो, जसले झापा जिल्लासहित देशभरका ताजा समाचार, सूचना र विचारहरू छिटो र निष्पक्ष रूपमा प्रकाशन गर्दछ। यसले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा स्थानीय गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पाठकलाई सत्य र सन्तुलित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पर्क

  • Birtamod, Jhapa Nepal
  • jhapapress@gmail.com
  • सूचना विभाग दर्ता नं. : –
  • प्रेस काउन्सिल दर्ता नं. :
  • कम्पनी दर्ता नं. : –
  • पान नं. : –
Copyright © JhapaPress.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि झापा प्रेस जिम्मेवार छैन। Designed By : M.S Design Studio.