Jhapa Press

Jhapa Press

News Portal

  • गृहपृष्ठ
  • आर्थिक
  • खेलकुद
  • मनोरंजन
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • अन्तराष्ट्रिय
  • प्रदेश
  • कला।/ साहित्य
  • विचार
  • रोचक

Voice Of Nepal को स्टेज बाटै चर्चा कमाएको राजेश पायल राईको ‘हौवा हौ दर्शन नमस्ते’ सार्वजानीक

३२ श्रावण २०७८, सोमबार १५:४६

राई इज किङ चर्चित गायक राजेश पायल राईको स्वरमा ‘हौवा हौ दर्शन नमस्ते’ बोलको गीत सार्वजनिक भएको छ The Voice Of Nepal Season 3 को स्टेजमा रेकड नै नगराई दर्शन नमस्ते ५ एल्बममा समावेश गरेको हौवा हो हौवा भन्ने गित गाएका थिए जुन गितमा जर्जहरुमा पनि गितमा रमाएको देख्न पाईन्छ |

The Voice Of Nepal Season 3 को स्टेज बाटै यो गितले उतिकै चर्चा बटुलन सफल भएको थियो जुन गित कहिले आउछ भन्ने सबैको मनमा कौतुहल्ता छाएको थियो। हौवा हो हौवा गितले सम्पूर्ण देश विदेशमा रहनु भएका नेपाली आमा बुबा दाजु भाई तथा दिदि बहिनी हरुको मन मुटुमा बसिसकेको थियो |

जुन गितको बोल छ हौवा हो हौवा भन्ने शब्द चाम्लिङ राईको भाषा बाट भनिएको हो हौवा भनेको परबते भाषामा नमस्कार भनिएको हो । हौवा हो हौवा भन्ने गित अहिले राजेश पायल राईको अफिसियल युटुब च्यानलमा राखिएको छ ।

लिरिकल भिडियो सहित सार्वजनिक गरिएको गीतमा प्रथम नेपाल आईडलको गायक,संगितकार विक्रम राईको संगीत रहेको छ भने विकाश संगम राईको शब्द रहेको छ ।

गीतमा आफूले माया गरेकी मायालुको चर्चा गर्दै प्रेम भाव व्यक्त गरेको भावलाई मुख्य विषय बनाइएको छ ।
गीतमा यस्ता शब्द छन्ः

आँखाको बाटो हुँदै मनमा आई बस्ने मायालुलाई
मिठो मिठो कुरा गर्दै मुटुमा पस्ने मायालुलाई
दर्शन नमस्ने हौवा हौ, दर्शन नमस्ते
छेउमा आइ बस्यौ, मायाले कस्यौ उम्किन सकेन यो मन
मिठो मिठो बोल्यौ, मनको कुरा खुल्यौ ढुकढुकी बढ्यो झन्झन्
पिरतीको गीत गाउदै अंगालोमा कस्ने मायालुलाई
मिठो मिठो बोल्यौ, मनको कुरा खुल्यौ ढुकढुकी बढ्यो झन्झन्
दर्शन नमस्ने हौवा हौ, दर्शन नमस्ते

दिलिप राई

https://youtu.be/8dH-E52DGrw
Recording Time Facebook Live
Facebook Comments Box

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग
  • नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ
  • झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
  • हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
  • २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
  • घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
  • झापा जिल्ला सूर्यमय हुने दावी
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग

हाम्रो बारेमा

झापा प्रेस एक विश्वसनीय अनलाइन न्युज पोर्टल हो, जसले झापा जिल्लासहित देशभरका ताजा समाचार, सूचना र विचारहरू छिटो र निष्पक्ष रूपमा प्रकाशन गर्दछ। यसले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा स्थानीय गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पाठकलाई सत्य र सन्तुलित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पर्क

  • Birtamod, Jhapa Nepal
  • jhapapress@gmail.com
  • सूचना विभाग दर्ता नं. : –
  • प्रेस काउन्सिल दर्ता नं. :
  • कम्पनी दर्ता नं. : –
  • पान नं. : –
Copyright © JhapaPress.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि झापा प्रेस जिम्मेवार छैन। Designed By : M.S Design Studio.