Jhapa Press

Jhapa Press

News Portal

  • गृहपृष्ठ
  • आर्थिक
  • खेलकुद
  • मनोरंजन
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • अन्तराष्ट्रिय
  • प्रदेश
  • कला।/ साहित्य
  • विचार
  • रोचक

निराशामा बाँच्न विवश जनताले आफ्नो लागि सरकार पनि छ भन्ने महसुस गर्ने अवसर पाइयोस्


२९ आश्विन २०७७, बिहीबार १६:२३

शारदाप्रसाद त्रिताल ।
१. हिजोको मन्त्रिमण्डल हेरफेरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय  हेर्ने गरी मन्त्रिमण्डलका वरिष्ठतम सदस्य उपप्रधानमन्त्री इश्वर पोख्रेललाई तोकेको सम्बन्धमा विभिन्न धारणाहरु व्यक्त भइरहेको देखिन्छ ।

२ . मेरो विचारमा वर्तमान प्रधानमन्त्रीले गर्नु भएको एउटा राम्रो काम हो यो । यो काम उहाँले शुरुमा नै गर्नुपर्ने थियो । किनभने प्रधानमन्त्रीलाई देहायका कार्य गर्न उहाँको विश्वासपात्र र वरिष्ठतम मन्त्री आवश्यक हुन्छः

(क) प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय देशको शासन सञ्चालनको केन्द्रविन्दु हो । यो उच्चतम मन्त्रालय वा मन्त्रालयको पनि मन्त्रालय (Super Ministry हो । यसले सबै मन्त्रालय र प्रदेश तथा स्थानीय सरकारको काम कारवाहीमा सम्बन्ध स्थापित गर्ने र समन्वय तथा सहकार्य गर्ने हैसियत राखेको हुन्छ ।

(ख) नयाँ नीति वा कानुन बन्नु अघि व्यापक छलफल र विश्लेषण गर्ने थलो हो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय । यसको संयोजन गर्ने कार्यमा प्रधानमन्त्रीलाई वरिष्ठतम् मन्त्रीले सहयोग पुर्याउन सक्ने हुन्छ ।

(ग) सुशासन ऐन लगायतका शासन सञ्चालन सम्बन्धी कानुनहरुको कार्यान्वयनमा संयोजन गर्ने कार्यमा सहयोग आवश्यक हुन्छ ।

(घ) प्रदेश र स्थानीय सरकारसँग सम्बन्ध समन्वय र सहकार्य गर्ने कार्यमा संयोजन गर्नुपर्ने हुन्छ ।

(ङ) राष्ट्रिय मूल नीति र क्षेत्रगत नीतिको कार्यान्वयनमा समन्वय र संयोजन गर्नुपर्ने हुन्छ ।

(च) देशका महत्वपूर्ण विकास आयोजनाको अनुगमनको उच्चतम अनुगमन Super Monitoring) गर्नु आवश्यक हुन्छ ।

३ .अब सकारात्मक आशा गरौं
(क) बालुवाटारमा साँघुरिएको शासन व्यवस्था सिंहदरबार हुँदै देशैभरि
फैलियोस् ।

(ख) प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेर्ने उपप्रधानमन्त्री र नयाँ मुख्य सचिवको प्रयासले सुधारका संकेतहरु उजागर हुन सकुन् ।

(ग) निराशामा बाँच्न विवश जनताले आफ्नो लागि सरकार पनि छ भन्ने महसुस गर्ने अवसर पाइयोस् ।

Facebook Comments Box

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग
  • नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ
  • झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
  • हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
  • २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
  • घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
  • झापा जिल्ला सूर्यमय हुने दावी
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग

हाम्रो बारेमा


झापा प्रेस एक विश्वसनीय अनलाइन न्युज पोर्टल हो, जसले झापा जिल्लासहित देशभरका ताजा समाचार, सूचना र विचारहरू छिटो र निष्पक्ष रूपमा प्रकाशन गर्दछ। यसले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा स्थानीय गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पाठकलाई सत्य र सन्तुलित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पर्क

  • Birtamod, Jhapa Nepal
  • jhapapress@gmail.com
  • सूचना विभाग दर्ता नं. : –
  • प्रेस काउन्सिल दर्ता नं. :
  • कम्पनी दर्ता नं. : –
  • पान नं. : –
Copyright © JhapaPress.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि झापा प्रेस जिम्मेवार छैन। Designed By : M.S Design Studio.