Jhapa Press

Jhapa Press

News Portal

  • गृहपृष्ठ
  • आर्थिक
  • खेलकुद
  • मनोरंजन
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • अन्तराष्ट्रिय
  • प्रदेश
  • कला।/ साहित्य
  • विचार
  • रोचक

मृत्युको मुख बाट बाँचेर फर्किएका रोङ्ग गाँउपालिका वडा नं. ५ का वडा अध्यक्ष युवराज खाप्तुवा


४ असार २०७८, शुक्रबार ११:४९

झापा,भद्रपुर
दिलिप राई

इलाम जिल्ला रोङ्ग गाँउपालिका वडा नं. ५ का वडा अध्यक्ष युवराज खाप्तुवा गम्भीर घाईते हुन भएको छ । उक्त रक्तचापको कारणले मिती २०७८/०२/२५ गते बिहान ६:४५ तिर टाउको दुखेर बान्ता गर्नु भएको स्वयम उहाँकै भाईले नागारिक आवाज मिडियाको प्रस्तोता मेरी राई लाई जानकारी गराउनु भएको थियो
वडा अध्यक्ष युवराज खाप्तुुवा मुख कुल्ला गरि पानी पिएर ओछ्यानमा बसिरहेका अवस्थामा उच्च रक्त चापको कारण घोप्टो परेर भुइँमा लड्दा टाँउको फुटेको थियो टाँउको बाट धेरैनै रगत बगे पछि वडा अध्यक्ष युवराज खाप्तुवाको तत्काल प्राथमिक उपचार गरे लगतै एम्बुलेन्स बाट झापाको बि.एण्ड.सि टिचिङ हस्पिटल विर्तामोड ल्याइएको थियो

वडा अध्यक्ष युवराज खाप्तुुवाको सिटि स्क्यान एम आर आई गर्दा टाउकोमा रगत जमिएको रिपोर्ट आए पछि तत्काल सोही दिनको बेलुकी १०:३० बाट बिहान् २:३० सम्म लामो टाउको को सल्यक्रिया सफल उपचार भएको थियोे
३/४ घन्टा पछि वडा अध्यक्षको होस खुलेता पनि छातीको समस्याले गर्दा उपचार गर्न निकै जटिल रहेको थियो छातीको समस्याले गर्दा नै ४ दिन भेन्टिलेटर ४ दिन आई सि यु मा राख्नु पर्ने भएको थियो ८ दिन पश्चात असार १ गते बाट अध्यक्ष लाई जेनेरल वाडमा राखी अहिले अध्यक्षको उपचार भईरहेको छ ।

हाल आएर उहाँ पुर्णतः खतरा मुक्त भईसक्नु भएको छ । वडा अध्यक्ष युवराज खाप्तुवाले हस्पिटलको बेड बाटै सुभचिन्तक साथि भाई आफन्तजन साथै वि एण्ड सि टिचिङ हस्पिटलको सम्पुर्ण परिवार लाई धन्यवाद दिनु भएको छ । मृत्युको मुख बाट फेरि पनि नयाँ जिन्दगी दिनु भएकोमा मेरो उपचारमा खटिनु भएको न्यूरो डाक्टर करुना ताम्रकारको संयुक्त अप्रेसन टोली लाई हृदय बाटै धन्यवाद दिनु भएको छ ।
उहाँ भन्नु हुन्छ मेरो स्वास्थ्यमा सुधार हुनु वितिक्कै फेरि पनि जनताहरुको सेवामानै लागि पर्ने छु भनि सन्देश दिनु भएको छ ।

नागारिक आवाज न्युज पोर्टलमा प्रकाशित कुनै पनि समचार तपाईको गुनासो भए हामीलाई nagarikaawaz.np@gmail.com मा इमेल गर्न सक्नुहुनेछ।यहि इमेलमा तपाईले आफनो विचारवा विश्लेष्ण, सल्लाह सुझाब पनि पठाउन सक्नु हुनेछ। हामी सँग युटुब फेसबुकमा पनि जोडिनु होला।

Facebook Comments Box

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग
  • नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ
  • झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
  • हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
  • २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
  • घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
  • झापा जिल्ला सूर्यमय हुने दावी
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग

हाम्रो बारेमा


झापा प्रेस एक विश्वसनीय अनलाइन न्युज पोर्टल हो, जसले झापा जिल्लासहित देशभरका ताजा समाचार, सूचना र विचारहरू छिटो र निष्पक्ष रूपमा प्रकाशन गर्दछ। यसले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा स्थानीय गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पाठकलाई सत्य र सन्तुलित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पर्क

  • Birtamod, Jhapa Nepal
  • jhapapress@gmail.com
  • सूचना विभाग दर्ता नं. : –
  • प्रेस काउन्सिल दर्ता नं. :
  • कम्पनी दर्ता नं. : –
  • पान नं. : –
Copyright © JhapaPress.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि झापा प्रेस जिम्मेवार छैन। Designed By : M.S Design Studio.