अरुण भ्याली हाइड्रोपावरद्धारा ५.२६३ प्रतिशत लाभांश प्रस्ताव
काठमाडों । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश प्रस्ताव गरेको छ ।
कम्पनी समितिको मंसिर १४ गते बसेको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६३ प्रतिशत गरी ५.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश आगामी २३ औं वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन्
Facebook Comments Box
