Jhapa Press

Jhapa Press

News Portal

  • गृहपृष्ठ
  • आर्थिक
  • खेलकुद
  • मनोरंजन
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • अन्तराष्ट्रिय
  • प्रदेश
  • कला।/ साहित्य
  • विचार
  • रोचक

मेगा बैंकद्वारा शुरु गर्यो सम्पर्क रहित भुक्तानी सेवा


१२ मंसिर २०७७, शुक्रबार ०४:५३

काठमाडौं । मेगा बैंकले नेपाल लिमिटेडले सम्पर्क रहित भुक्तानी सेवा शुरू गरेको छ। विकसित प्रविधिहरुलाई आत्मसाथ गर्दै ग्राहकलाई नवीनतम सेवा सुविधा दिने क्रममा यस्तो सेवा सुरु गरेको बैंकले जनाएको छ।

‘नियर फिल्ड कम्युनिकेशन’ (एनएफसी) मा आधारित सम्पर्क रहित भुक्तानी भनेको ट्याप गरि भुक्तानी गर्ने प्रणाली हो। अर्थात कार्डहरु कहीं कतै सम्मिलित नगरी बीना कुनै सम्पर्क वा कहीं कतै प्रविष्ट वा नघोटि पीओएस मेसिन वा कार्ड रिडरमा (ट्याप) गरेर भुक्तानी गर्ने सेवा हो।

यस सेवा मार्फत ग्राहकले बीना कुनै सम्पर्क वा कहिँ कतै सम्मिलित नगरी कार्ड रिडर मा कार्ड ट्याप गरेर भुक्तानी गर्न सक्नेछन् भने ट्रेन वा बसको टिकटको भुक्तानी गर्नलाई पनि यसको प्रयोग गर्न सक्नेछन्।

ईएमभी चिपकार्डका लागि मेगा बैंकको थ्रीडी सिक्योर सर्भिसले पहिले नै महत्त्वपूर्ण भूमिका खेलिसकेकोले ट्याप एण्ड पे सुविधाले भुक्तानी सेवालाई थप सुरक्षा प्रदान गर्ने बैंकले बताएको छ ।

सामान्यतया यस प्रकारको कार्ड बस तथा ट्रेनको टिकटको भुक्तानी गर्न तथा अन्य ठाउँहरुमा कार्ड प्रविष्ट नगरी वा कार्ड नघोटी भुक्तानी गर्नलाई यसको प्रयोग गर्ने गरिन्छ। केन्द्रीय बैंक नियम अनुसार, सम्पर्क रहित भुक्तानी प्रविधि अर्थात कार्ड नघोटी २००० रुपैयाँ सम्मको भुक्तानी गर्न सकिने बैंकले बताएको छ ।

Facebook Comments Box

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग
  • नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ
  • झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
  • हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
  • २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
  • घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
  • झापा जिल्ला सूर्यमय हुने दावी
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग

हाम्रो बारेमा


झापा प्रेस एक विश्वसनीय अनलाइन न्युज पोर्टल हो, जसले झापा जिल्लासहित देशभरका ताजा समाचार, सूचना र विचारहरू छिटो र निष्पक्ष रूपमा प्रकाशन गर्दछ। यसले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा स्थानीय गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पाठकलाई सत्य र सन्तुलित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पर्क

  • Birtamod, Jhapa Nepal
  • jhapapress@gmail.com
  • सूचना विभाग दर्ता नं. : –
  • प्रेस काउन्सिल दर्ता नं. :
  • कम्पनी दर्ता नं. : –
  • पान नं. : –
Copyright © JhapaPress.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि झापा प्रेस जिम्मेवार छैन। Designed By : M.S Design Studio.