नेपाल राष्ट्र बैंकले आजबाट ल्यायो १० रुपैयाँको नोट बजारमा
काठमाडौ। नेपाल राष्ट्र बैंकले १० रुपैयाँको नोट चलन चल्तीमा ल्याउने भएको छ । आज मंसिर १० गते नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सूचना जारी गर्दै १० रुपैयाँको नोट चलनचल्तीमा ल्याउने जनाएको हो ।
बैंकले गभर्नर महा प्रसाद अधिकारीको हस्ताक्षरसहितको रुपैयाँ दशको नोट आजबाट चलनचल्तीमा ल्याएको हो ।

Facebook Comments Box
