समृद्धि फाइनान्समा रोजगारीको अवसर
काठमाडौँ । समृद्धि फाइनान्स लिमिटेडले कर्मचारीको माग गरेको छ । फाइनान्सले चितवन र पोखराको लागि ब्रान्च म्यानेजर पदका लागि कर्मचारीको माग गरेको जनाएको छ ।
ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले मंसिर १५ गते कार्यालय समयभित्र उल्लेखित ठेगानामा आवेदन दिन सक्ने जनाएको छ ।

Facebook Comments Box
