उन्नती लघुवित्तले माग्यो विभिन्न ११ पदका लागि कर्मचारी
काठमाडौं । उन्नती सहकार्य लघुवित्त वितिय संस्था लिमिटेडले विभिन्न ११ पदका लागि कर्मचारी आहवान गरेको छ । संस्थाले आज एक सुचना प्रकाशन गर्दै विभिन्न पदका लागि कर्मचारीको माग गरेको जनाएको छ ।
संस्थाले सहायक प्रवन्धक केही, सि.ए, बरिष्ठ अधिकृत, अधिकृत, अधिकृत/कनिष्ठ अधिकृत (आइ.टी), कनिष्ठ अधिकृत, बरिष्ठ सहायक, बरिष्ठ सहायक (आइ.टी), सहायक, सहायक आइ.टी र कनिष्ठ सहायक पदको लागि केहि संख्यामा कर्मचारीको माग गरेको हो ।
इच्छुक तथा योग्ता पुगेका नेपाली नागरीकले यो सुचना प्रकाशन भएको मितिले १५ दिन भित्र वित्तिय संस्थाको कार्यलय वा इमेल ठेगाना vancacyunnati2076@gmail.com मार्फत कार्यालय समय भित्र आइपुग्ने गरी आवेदन दिन आह्वान गरेको छ ।

Facebook Comments Box
