यस्तो छ आजको डलरको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागी विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आजका लागी अमेरिकी डलर एकको खरिददर १ सय १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ४५ पैसा रहेको जनाएको छ ।
त्यस्तै, युरो एकको खरिददर १ सय ४१ रुपैयाँ १६ पैसा र बिक्रीदर १ सय ४१ रुपैयाँ ८८ पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १ सय ५७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १ सय ५८ रुपैयाँ ३० पैसा रहेको छ ।

Facebook Comments Box
