Jhapa Press

Jhapa Press

News Portal

  • गृहपृष्ठ
  • आर्थिक
  • खेलकुद
  • मनोरंजन
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • अन्तराष्ट्रिय
  • प्रदेश
  • कला।/ साहित्य
  • विचार
  • रोचक

गोर्खाज फाइनान्सको नाफा २२२ प्रतिशतले वृद्धि, अन्य सुचकमा क्रमिक सुधार


२८ कार्तिक २०७७, शुक्रबार ०६:३९

काठमाडौं । गोर्खाज फाइनान्सको नाफा २२२ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको प्रथम तीन महिनामा फाइनान्सले ६ करोड ५८ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्सको नाफा २ करोड ४ लाख रुपैयाँ रहेको थियो ।

फाइनान्सको सञ्चालन नाफा पनि उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको प्रथम तीन महिनामा २९ करोड ३७ लाख सञ्चालन नाफा गरेको यस फाइनान्सले चालु आवको प्रथम तीन महिनामा ९४ करोड १३ लाख रुपैयाँ आर्जन गरेको छ ।

नाफा वृद्धिसँगै प्रति सेयर आम्दानीमा उच्च वृद्धि भएको छ । गत वर्ष प्रति सेयर आम्दानी ९ रुपैयाँ ४१ पैसा रहेकोमा अहिले प्रति सेयर आम्दानी ३० रुपैयाँ ३६ पैसा भएको छ ।

फाइनान्सले ७ अर्ब ४० करोड रुपैयाँ निक्षेप परिचालन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ९ करोडले बढी हो । त्यस्तै, फाइनान्सको कर्जा सापटी ५ अर्ब ६७ करोड रुपैयाँ छ भने विभिन्न क्षेत्रमा ९३ करोड रुपैयाँ लगानी भएको फाइनान्सले जनाएको छ ।

सेयर पुँजी ८६ करोड ७९ लाख रुपैयाँ रहेको यस फाइनान्सको कुल पुँजी कोष १ अर्ब ५३ करोड रुपैयाँ छ । पुँजी प्रयाप्तता अनुपात १४.१० प्रतिशत रहेको छ । फाइनान्सका अरु वित्तीय सूचाङकमा पनि सुधार देखिएको छ । वेस रेट करिव १३ प्रतिशतबाट १० प्रतिशतमा झरेको छ । कष्ट अफ फण्ड ९ प्रतिशतबाट ६.८६ प्रतिशतमा झरेको छ । तर फाइनान्सको खराव कर्जा भने अझै ४.७३ प्रतिशत रहेकोछ ।

Facebook Comments Box

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग
  • नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ
  • झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
  • हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
  • २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
  • घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
  • झापा जिल्ला सूर्यमय हुने दावी
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग

हाम्रो बारेमा


झापा प्रेस एक विश्वसनीय अनलाइन न्युज पोर्टल हो, जसले झापा जिल्लासहित देशभरका ताजा समाचार, सूचना र विचारहरू छिटो र निष्पक्ष रूपमा प्रकाशन गर्दछ। यसले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा स्थानीय गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पाठकलाई सत्य र सन्तुलित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पर्क

  • Birtamod, Jhapa Nepal
  • jhapapress@gmail.com
  • सूचना विभाग दर्ता नं. : –
  • प्रेस काउन्सिल दर्ता नं. :
  • कम्पनी दर्ता नं. : –
  • पान नं. : –
Copyright © JhapaPress.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि झापा प्रेस जिम्मेवार छैन। Designed By : M.S Design Studio.