Jhapa Press

Jhapa Press

News Portal

  • गृहपृष्ठ
  • आर्थिक
  • खेलकुद
  • मनोरंजन
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • अन्तराष्ट्रिय
  • प्रदेश
  • कला।/ साहित्य
  • विचार
  • रोचक

नेपाल लाइफ इन्स्योरेन्सको नाफा १२.०२% बढयो, खुद बीमाशुल्क १४.१६% मा


२८ कार्तिक २०७७, शुक्रबार ०५:३५

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८ अर्ब ९२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा इन्स्योरेन्सले ७ अर्ब ८१ करोड ८३ लाख रुपैयाँ खुद बीमाशुल्क सङ्कलन गरेको थियो । जुन गत आवको तुलनामा यो १४.१६ प्रतिशतले बढी हो ।

इन्स्योरेन्सको खुद बीमाशुल्कसँगै नाफा पनि बढेको छ। इन्स्योरेन्सले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले २२ करोड ९० लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको तुलनामा १२.०२ प्रतिशत बढी हो । इन्स्योरेन्सले गत आर्थिक वर्षको पहिलो त्रैमासमा २० करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा ७७ अर्ब ५४ करोड रुपैयाँ लगानी गरेको कम्पनीले चालु आवको सोहि अवधिमा ९९ अर्ब ४५ करोड रुपैयाँ लगानी गरेको छ । पुनर्बीमा कमिशन बापत १ करोड १४ लाख, लगानी कर्जा तथा अन्यबाट एक अर्ब ६८ करोड रुपैयाँ आम्दानी गरेको छ ।

५ अर्ब ४९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस इन्स्योरेन्सको जगेडा कोषमा ३ अर्ब ६६ करोड, जीवन बीमा कोषमा ९४ अर्ब ८२ करोड र महाविपत्ती कोषमा ६० करोड ८० लाख रुपैयाँ सञ्चित रहेको छ ।

इन्स्योरेन्सको प्रतिसेयर आम्दानी १६।६७ रुपैयाँ ९वार्षिक० रहेको छ । त्यसैगरी, इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ १७७.७९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ८२.४४ गुणा रहेको छ ।

इन्स्योरेन्सको कुल कायम बीमालेख संख्या १३ लाख १९ हजार ७०२ रहेको छ। हालसम्ममा इन्स्योरेन्सले १ खर्ब २८ अर्ब ३२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरिसकेको छ ।

त्यस्तै, कम्पनीले समिक्षा अवधिमा कुल १४ हजार ४८९ दाबी बापतको ३ अर्ब ६९ करोड रुपैयाँ भुक्तानी गरेको छ भने एक अर्ब ४३ करोड २० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

Facebook Comments Box

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग
  • नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ
  • झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
  • हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
  • २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
  • घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
  • झापा जिल्ला सूर्यमय हुने दावी
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग

हाम्रो बारेमा


झापा प्रेस एक विश्वसनीय अनलाइन न्युज पोर्टल हो, जसले झापा जिल्लासहित देशभरका ताजा समाचार, सूचना र विचारहरू छिटो र निष्पक्ष रूपमा प्रकाशन गर्दछ। यसले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा स्थानीय गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पाठकलाई सत्य र सन्तुलित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पर्क

  • Birtamod, Jhapa Nepal
  • jhapapress@gmail.com
  • सूचना विभाग दर्ता नं. : –
  • प्रेस काउन्सिल दर्ता नं. :
  • कम्पनी दर्ता नं. : –
  • पान नं. : –
Copyright © JhapaPress.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि झापा प्रेस जिम्मेवार छैन। Designed By : M.S Design Studio.