बेष्ट फाइनान्सले माग्यो विभिन्न पदका लागि कर्मचारी
काठमाडौं । बेष्ट फाइनान्स लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । फाइनान्सले म्यानेजरिय लेभलका लागि १ जना, जुनियर अफिसर, अफिसर र रिपोटिङका लागि १ जना र रिकभरि डिपार्टमेन्टका लागि १ जना कर्मचारीको माग गरेको जनाएको छ ।
ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्ने जनाइएको छ ।

Facebook Comments Box
