Jhapa Press

Jhapa Press

News Portal

  • गृहपृष्ठ
  • आर्थिक
  • खेलकुद
  • मनोरंजन
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • अन्तराष्ट्रिय
  • प्रदेश
  • कला।/ साहित्य
  • विचार
  • रोचक

आरम्भ चौतारी लघुवित्तको नाफामा आयो अकर्षक सुधार, अन्य सूचक कस्तो ?


२० कार्तिक २०७७, बिहीबार ०४:३६

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड २९ लाख रुपैयाँ नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले १ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चुक्ता पूँजी २६ करोड ३४ लाख ४८ हजार रुपैयाँ रहेको यस लघुवित्तको जगेडा कोषमा ८ करोड २७ लाख ९७ हजार रुपैयाँ रहेको छ।

खुद ब्याज आम्दानी :

समीक्षा अवधिमा लघुवित्तले ५ करोड ६३ लाख २० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा २ करोड ४ लाख ८१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा संस्थाको खुद ब्याज आम्दानी ५७ प्रतिशत बढी हो ।

सञ्चालन मुनाफा :

गत आवको पहिलो त्रैमाससम्ममा १ करोड ९४ लाख ४२ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको यस लघुवित्तले चालु आवको सोही अवधिसम्ममा २ करोड ३ लाख ९१ हजार रुपैयाँ मात्र यस्तो नाफा कमाउन सफल भएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा संस्थाको सञ्चालन मुनाफा ५ प्रतिशतले बढी हो ।

कर्जा र निक्षेप :

लघुवित्तले ९७ करोड ४६ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ अर्ब ७० करोड ३५ लाख रुपैयाँ सापटीबाट २ अर्ब ९३ करोड ५६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। गत आवको सोही अवधिसम्ममा लघुवित्तले ५३ करोड १० लाख रुपैयाँ निक्षेप र ९४ करोड ८ लाख रुपैयाँ सापटीबाट १ अर्ब ६५ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

सूचक :

वार्षिक प्रतिशेयर आम्दानी १९ रुपैयाँ ७० पैसा र प्रतिशेयर नेटवर्थ १ सय ३१ रुपैयाँ ४२ पैसा कायम भएको छ। मूल्य आम्दानी अनुपात ३७.४५ गुणा कायम भएको छ। समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा ०.६० प्रतिशतबाट बढेर १.९१ प्रतिशत पुगेको छ।

Facebook Comments Box

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग
  • नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ
  • झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
  • हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
  • २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
  • घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
  • झापा जिल्ला सूर्यमय हुने दावी
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग

हाम्रो बारेमा


झापा प्रेस एक विश्वसनीय अनलाइन न्युज पोर्टल हो, जसले झापा जिल्लासहित देशभरका ताजा समाचार, सूचना र विचारहरू छिटो र निष्पक्ष रूपमा प्रकाशन गर्दछ। यसले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा स्थानीय गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पाठकलाई सत्य र सन्तुलित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पर्क

  • Birtamod, Jhapa Nepal
  • jhapapress@gmail.com
  • सूचना विभाग दर्ता नं. : –
  • प्रेस काउन्सिल दर्ता नं. :
  • कम्पनी दर्ता नं. : –
  • पान नं. : –
Copyright © JhapaPress.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि झापा प्रेस जिम्मेवार छैन। Designed By : M.S Design Studio.