गोर्खाज फाइनान्सले माग्यो विभिन्न पदका लागि कर्मचारी
काठमाडौं । गोर्खाज फाइनान्सले विभिन्न पदको लागि कर्मचारी माग गरेको छ । फाइनान्स कम्पनीले ब्रान्च म्यानेजर, डिजिटल बैंकिङ अफिसर, रिकभरी डिपार्टमेन्ट अफिसर, रिलेसनसिप म्यानेजर, जुनियर असिस्टेन्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिन भित्र कार्यलय समयभित्र इमेल मार्फत आवेदन दिनुपर्ने जनाएको छ ।


Facebook Comments Box
