Category: आर्थिक

सिभिल बैंकको लिलामी शेयरमा आवेदन दिने समय थप

काठमाडौं । सिभिल बैंकको संस्थापक सेयर लिलामीमा आवेदन दिने म्याद थप भएको छ । बैंकले ८ लाख ६७ हजार ६०४ कित्ता संस्थापक शेयरमा आवेदन....

हिमालयन बैंकले सार्वजनिक ग¥यो नयाँ व्याजदर, कुन खातामा कति व्याज ?

काठमाडौं । हिमालयन बैंक लिमिटेडले विभिन्न खातामा नयाँ व्याजदर सार्वजनिक गरेको छ ।बैंकले भोलि (कार्तिक १ गते शनिबार० देखि लागु हुनेगरी नयाँ व्याजदर सार्वजनिक....

अर्थतन्त्रलाई गतिशील बनाउँदै रोजगारी सिर्जना गर्नुपर्छः अर्थमन्त्री

काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना भाइरसको महामारीका कारण अन्य मुलुकमा झैँ नेपालको आर्थिक क्षेत्र पनि प्रभावित भएकाले यसविरुद्ध जुध्दै अगाडि बढ्नुपर्नेमा जोड....

कोरला नाका सञ्चालनका लागि सरकारले चीनसँग छलफल अघि बढाउने

बेलेवा । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उपल्लो मुस्ताङमा पर्नेे कोरला नाकाको स्थलगत निरीक्षण गरेका छन् । सीमा स्तम्भ....

खाली सिलिण्डरको नयाँ मूल्य दुई हजार एक सय रुपैयाँ लागू

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग सङ्घले खाना पकाउने एलपी ग्यासमा प्रयोग हुने फलामे खाली सिलिण्डरको मूल्य तोकेको छ । दुर्गमका क्षेत्र बाहेकका जिल्लामा....

दुग्ध विकास संस्थानको गोदाममा एक लाख ९४ हजार ९ सय ७५ किलो म्याद सकिएको बटर फेला

काठमाडौं । सरकारी स्वामित्वको दूग्ध विकास संस्थानअन्तर्गतको काठमाडौं दुग्ध वितरण आयोजना बालाजुले वटर डिप फ्रिजमा राखेको १ लाख ९४ हजार ९७५ किलो मखनको उत्पादन....

रुग्ण आयोजनाबाट हर्जना नलिन आयोगको निर्देशन

काठमााडैं । कूल १० मेगावाट वा सोभन्दा कम क्षमताका आयोजनालाई कुनै पनि हर्जना नलिन विद्युत् नियमन आयोगले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ ।....

अन्नपूर्ण सर्किट लोन्ली प्लानेटको घुम्नैपर्ने १० गन्तव्य सूचीमा

काठमाडौं । चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले नेपालको अन्नपूर्ण सर्किटलाई घुम्नैपर्ने १० गन्तव्य सूचीमा राखेको छ । विश्व चर्चित गन्तव्य अन्नपूर्ण सर्किटलाई यो....

बुद्ध एयरको २४ वर्षः गुणस्तरीय सेवासँगै पर्यटन विकासमा जोड

काठमाडौं । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले आइतबार आफ्नो २४ औँ वार्षिकोत्सवका अवसरमा आन्तरिक उडानमा एटिआर जहाजमार्फत गुणस्तरीय सेवा प्रदानका साथै....

यसवर्षको दशैँमा नयाँ नोट नसाटिने

काठमाडौं । यसवर्षको दशैँमा नयाँ नोट वितरण नहुने भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सूचना जारी गरी कोरोना भाइरसको महामारीका कारण यसवर्ष चाडबाडमा....