Category: समाज

हेटौंडाका कोरोना संक्रमित वृद्धको उपचारका क्रममा मृत्यु

काठमाडौं । चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमित हेटौंडाका एक वृद्धको विहीबार बिहान मृत्युु भएको छ । कोरोना संक्रमणबाट हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ का....

कालीगण्डकी करिडोरको पहिरोमा पुरिएर पाँच कामदारको मृत्यु

कावासोती । कालीगण्डकी करिडोरको नवलपुर खण्डमा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको छ । कालीगण्डकी करिडोरको नवलपरासी (बर्दघाट सुस्तापूर्व) बुलिङ्टार गाउँपालिका खण्डमा कार्यरत कामदार....

भारतीय स्थल सेनाध्यक्ष नरवणेद्वारा जिवितदेवी कुमारीको दर्शन

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले जिवितदेवी कुमारीको दर्शन गरेका छन् । बुधबार अपरान्ह काठमाडौंको बसन्तपुर पुगि उनले जिवितदेवी....

विद्यार्थीले त्रिविको परीक्षा पायकपर्ने ठाउँबाट दिन पाउने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको छ । बन्दाबन्दी (लकडाउन)को बेला हुन नसकेका परीक्षा त्रिविले विद्यार्थीलाई आफ्नो पायकपर्ने....

खुलामञ्चमा निःशुल्क खाना खुवाउनेहरुलाई विकल्प खोज्न मेयर शाक्यको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्च लगायतका स्थानमा निःशुल्क खाना खुवाउनेहरुलाई विकल्प खोज्न आग्रह गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौं महानगरपालिकाका मेयर....

भारतीय स्थलसेनाध्यक्ष नरवणे काठमाडौंमा

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे नेपालको तीनदिने भ्रमणका लागि बुधबार नेपाल आएका छन् । बलाधिकृत रथी प्रभुराम....

मुस्ताङमा सशस्त्र प्रहरीको बिओपीको भवन शिलान्यास

काठमाडौं । गृह सचिव महेश्वर न्यौपानेले मुस्ताङको लोमाङ्थाङ ४ नेचुङमा निर्माण हुने सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट ( बिओपी ) को शिलान्यास....

बीपी प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु

धरान । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको इटहरीकी ९ वर्षीया....

नागमणि दिने भन्दै एक करोड ८९ लाख ठगी गर्ने तीन जना पक्राउ

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले बहुमूल्य नागमणि उपलब्ध गराउने भन्दै ठगी गर्ने तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । घोराही उपमहानगरपालिका–१७ दाङ....

तीन दिने भ्रमणका लागि भारतीय स्थलसेनाध्यक्ष नरावणे आज नेपाल आउँदै

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे नेपालको तीनदिने भ्रमणका लागि आज काठमाडौं आउँदैछन् । नेपाली सेना र भारतीय....