Category: राजनीति

पार्टीको महाधिवेशन तोकिएको समयमा हुनुपर्छः वरिष्ठ नेता पौडेल

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको १४औँ महाधिवेशन तोकिएको अवधिमा नै हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन तनहुँले बुधबार दमौलीमा....

जाडोबाट हुने जनधनको क्षति रोक्न जुट्न गृहमन्त्री आग्रह

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले हिउँदको समयमा आउने विपद् (शीतलहर, हिमपात) बाट हुने जोखिम रोक्न आवश्यक पूर्वतयारी र प्रतिकार्य योजनाका साथ समन्वयात्मक रुपमा अघि....

नेकपाको सचिवालय बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डको प्रस्तावमाथि छलफल सुरु

काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि छलफल सुरु भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा....

बालुवाटारमा विष्णु पौडेलको ‘वर्थडे सेलिब्रेसन’

काठमाडौं । सत्तारुढ नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आफ्नो ६२ औं जन्मदिन मनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा केक काटेर महासचिव पौडेलले जन्मदिन मनाएका हुन्....

सत्तारुढ नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु

काठमाडौँ । सत्तारुढ नेकपाको सचिवालय बैठक प्रधानमन्त्रीको निवास बालुवाटारमा सुरु भएको छ । यसअघि पार्टी मुख्यालय धुम्बाराहीमा बैठक बस्ने तय भएपनि असुरक्षाको कारण देखाउँदै....

सत्तारुढ नेकपाको सचिवालय बैठक आज बस्दै

काठमाडौं । सत्तारुढ नेकपाको सचिालय बैठक आज बस्दै छ । आज दिउँसो एक बजे पार्टी कार्यालय धुम्बाराहीमा बोलाइएको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली....

चीनसँगका सम्झौता कार्यान्वयनको प्रक्रियामाः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चीनका रक्षामन्त्री वेइ फेङ्हेले दुई देशबीचको सम्बन्ध समस्यारहित रहेकाले आपसमा भएका सहमति र सम्झौता....

प्रधानमन्त्री ओली र चिनियाँ रक्षामन्त्रीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चीनका रक्षामन्त्री वेइ फेङ्हेबीच भेटवार्ता भएको छ । आइतबार नेपाल भ्रमणमा आएका फेङ्हेले प्रधानमन्त्रीको....

सरकारले भन्यो-ट्रान्सपरेन्सीको प्रतिवेदन आधारहीन

काठमाडौँ । नेपाल सरकारले ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी ‘ग्लोबल करप्सन ब्यारोमिटर एसिया’ प्रतिवेदन स्वीकार्य नभएका जनाएको छ । आइतबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक....

चीनका रक्षामन्त्री वेई काठमाडौंमा

काठमाडौँ । चीनका रक्षामन्त्री वेई फेङहे आफ्नो एकदिने नेपाल भ्रमणका लागि आज बिहान काठमाडौं आइपुगेका छन् । वेई सुरुमा चिनियाँ राजदूतावासमा आयोजना हुने कार्यक्रममा....