Category: अन्तराष्ट्रिय

रुसमा कोभिडविरुद्धको खोप अभियान सुरु

रुसले कोभिड १९ विरुद्ध खोप अभियान सुरु गरेको छ । राजधानी मस्कोका क्लिनिकहरूमा कोरोनाभाइरसको उच्च जोखिममा रहेका मानिसहरूलाई खोप दिइन थालेको छ । त्यहाँ....

अमेरिकामा कोरोनाभाइरसविरुद्धको खोप लिन अनिवार्य नगरिने

अमेरिकामा राष्ट्रपति निर्वाचित जो बाइडनले कोभिड १९ विरुद्धको खोप उपलब्ध भएको अवस्थामा नागरिकहरूलाई त्यो लिन बाध्य नबनाइने बताएका छन् । आफ्नो घरबाहेक बन्द कोठा....

चीनको कोइलाखानीमा विषालु ग्यास चुहिँदा कम्तीमा १८ मजदुरको मृत्यु

दक्षिणपश्चिम चीनस्थित एउटा कोइलाखानीमा विषालु ग्यास चुहिँदा १८ जनाको मृत्यु भएको छ । शुक्रवार चुङ्चिङस्थित कोइलाखानीमा कार्बन मनक्साइड चुहिएको थियो । सीसीटीभीका अनुसार खानीमा....

आगामी मंगलबार किसान संगठनद्वारा भारत बन्दको घोषणा, कृषि कानुन खारेजीको माग

भारतमा केन्द्र सरकारले हालै ल्याएका तीन कृषि कानून खारेजीको माग गर्दै प्रदर्शन गरिरहेका किसान संगठनहरुले डिसेम्बर ८ का दिन भारत बन्दको घोषणा गरेका छन्....

विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड ६२ लाख नाघ्यो

विश्वमा हालसम्म कोरोना भाइरस सङ्क्रमितमध्ये ४ करोड ५८ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख २१ हजार ३....

विश्वमा कोरोना संक्रमणबाट एकैदिन १२ हजार ६ सय भन्दाबढीको मृत्यु

विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १५ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा १२ हजार ६ सय भन्दाबढीको मृत्यु भएको छ ।....

वेलायतले ‘हतारमा खोप अनुमति’ दिएको टिप्पणीप्रति फाउचीले मागे माफी

वेलायतले हतारोमा कोरोनाभाइरस खोपको प्रयोग अनुमति दिएको भन्ने आफ्नो अघिल्लो टिप्पणी सच्च्याउँदै अमेरिकाका वरिष्ठ सङ्क्रमण विज्ञले ब्रिटिश प्रक्रियाप्रति पूर्ण विश्वास प्रकट गरेका छन् ।....

बोइङ ७३७ म्याक्सले २० महिनापछि उडान सुरु गर्दै

बोइङ ७३७ म्याक्सले सन् २०१९ मा दुई ठूला दुर्घटना व्यहोरेसँगै अवरुद्ध उडान सेवालाई बुधबारदेखि सञ्चालनमा ल्याएको छ । अमेरिकी विमानले आफ्नो उडानलाई सुरक्षित रहेको....

प्रयोगशालामा उत्पादित कुखुराको मासु उपभोगका लागि सिङ्गापुरद्वारा स्वीकृति

सिङ्गापुरले जनावर नमारीकन उत्पादन हुने ’सफा मासु’ उपभोगका निम्ति स्वीकृति दिएको छ । उसको निर्णयसँगै अमेरिकाको स्यान फ्रान्सिस्कोस्थित इट जस्ट नामक कम्पनीलाई प्रयोगशालामा उत्पादित....

इरानद्वारा युरेनियम सम्वद्र्धन गर्ने र राष्ट्रसंघीय अनुगमन रोक्ने कानुन पारित

इरानको संसद्ले संयुक्त राष्ट्रसङ्घीय अनुगमनकर्तालाई आफ्नो परमाणु क्षेत्रको निरीक्षण गर्न रोक्ने र युरेनियम थप सम्वद्र्धन गर्ने कानुनलाई स्वीकृत गरेको छ । उक्त विधेयक अनुसार....