Category: अन्तराष्ट्रिय
विश्वका तीन करोड ४३ लाखभन्दा बढी मानिस कोरोना संक्रमणमुक्त
विश्वमा हालसम्म कोरोना भाइरस सङ्क्रमितमध्ये ३ करोड ४३ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । कोरोना भाईरस संक्रमितमध्ये विश्वभर एकैदिन ३ लाख २० हजारभन्दा बढी....
अमेरिकी राष्ट्रपतीय चुनावको मतगणनामा बाइडनको अग्रता
अमेरिकी राष्ट्रपतीय चुनावको नतिजा आउन सुरु भएको छ । मंगलबार सम्पन्न राष्ट्रपतीय चुनावको नतिजा आउन थालेको हो । हालसम्मको नतिजामा जो बाइडनले बहालवाला राष्ट्रपति....
अक्टोबरमा भारतको बेरोजगारी दर ६.९८ पुग्यो
कोभिड–१९ का कारण अर्थतन्त्रमा परेको विश्वव्यापी प्रभावका कारण खुम्चिएको बेरोजगारी दर सेप्टेम्बरमा ६.६७ प्रतिशत रहेकोमा अक्टोबरमा उक्त दर ६.९८ प्रतिशतमा पुगेको भारतीय अर्थतन्त्र अनुगमनका....
विश्वमा एकैदिन ५ लाख भन्दाबढीमा कोरोना संक्रमण
विश्वमा कोरोना भाइरस सङ्क्रमितमध्ये संक्रमणमुक्त हुनेको संख्या ३ करोड ४० लाख नाघेको छ । संक्रमितमध्ये विश्वभर एकैदिन २ लाख ८३ हजारभन्दा बढी संक्रमणमुक्त भएसँगै....
अस्ट्रियाको राजधानी भिएनामा आतङ्कवादी हमला
अस्ट्रियाको राजधानी भिएनामा आतंकवादीले हमला गरेका छन् । प्रहरीका अनुसार एउटा आतङ्कवादी हमलामा एकजना मारिएको पुष्टि भएको छ र अन्य १५ जना घाइते भएका....
हिंसात्मक झडपमा परी अफगानिस्तानमा १७५ जनाको मृत्यु
अफगानिस्तानमा भएको हिंसात्मक झडपमा परी कम्तीमा १७५ विद्रोहीहरुको मृत्यु भएको छ । देशको कान्दहार प्रान्तमा भएको झडपमा परी मृत्यु भएकामध्ये केही तालिवान विद्रोहीका कमाण्डर....
ब्रिटेनका राजकुमार विलियमलाई कोरोना सङ्क्रमण
ब्रिटेनका राजकुमार विलियमलाई गत अप्रिल महिनामै कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको ब्रिटिश राजदरबारका स्रोतहरूले बीबीसीलाई बताएका छन् । उनलाई अप्रिलमा बुवा प्रिन्स अफ वेल्स चाल्र्सलाई....
श्वासबाट केही सेकेन्डभित्रै भाइरस पत्ता लगाउनसक्ने प्रविधिको विकास
वेल्समा विकास गरिएको मान्छेको सास विश्लेषण गर्ने प्रविधिले छातीसम्बन्धी अन्य सङ्क्रमणलाई कोभिड १९ बाट लगभग तत्कालै छुट्ट्याउन सक्ने अनुसन्धानले देखाएको छ । स्कटल्यान्ड र....
समुद्री आँधीका कारण फिलिपिन्सका एक करोड ९० लाख मानिस प्रभावित
फिलिपिन्समा आएको विध्वंसात्मक आँधीका कारण कम्तीमा १० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । स्थानीय समय अनुसार आइतवार बिहान ४ः५० बजेतिर प्रतिघण्टा २२५ किलोमिटर....
विश्वमा तीन करोड ३७ लाखभन्दा बढी मानिस कोरोना संक्रमणमुक्त
विश्वमा हालसम्म कोरोना भाइरस सङ्क्रमितमध्ये ३ करोड ३७ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । कोरोना भाइरस संक्रमितमध्ये विश्वभर पछिल्लो २४ घण्टामा २ लाख ६५....
