Category: अन्तराष्ट्रिय
अमेरिकामा तत्काल प्रतिबन्धबाट जोगियो टिकटक
अमेरिकाको वाणिज्य मन्त्रालयले बिहीबार रातिदेखि टिकटकमाथि लाग्न लागेको प्रतिबन्ध तत्कालको लागि रोकेको छ । यसअघिको आदेशअनुसार बिहीबार रातिदेखि अमेरिकामा टिकटक डाउनलोड गर्न प्रतिबन्ध लाग्नुपर्ने....
निर्वाचनमा धाँधली भएको ट्रम्पको दाबीले प्रजातन्त्रको अवमूल्यन गरेको ओबामाको टिप्पणी
अमेरिकाका पूर्वराष्ट्रपति बराक ओबामाले गत साता सम्पन्न राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको भन्ने राष्ट्रपति डोनल्ड ट्रम्पको आधारहीन दाबीको समर्थन गरेर वरिष्ठ रिपब्लिकनहरूले प्रजातन्त्रको अवमूल्यन गरिरहेको....
हङ्कङमा सांसदहरूले सामूहिक राजीनामा दिएपछि चीनद्वारा निन्दा
हङ्कङमा प्रजातन्त्र पक्षधर सांसदहरूले सामूहिक राजीनामा दिएपछि चीन सरकारले त्यो कदमको निन्दा गरेको छ । उनीहरूको सामूहिक राजीनामालाई चीनले हङ्कङमा चिनियाँ अधिकारलाई खुला चुनौती....
रिपब्लिकनहरूले वास्तविकता स्वीकार गर्नैपर्ने डेमोक्रेटहरूको भनाइ
डेमोक्रेटिक दलका दुई वरिष्ठ नेता सभामुख न्यान्सी पेलोसी र सिनेट भनिने माथिल्लो सदनका नेता चक सुमरले रिपब्लिकन पार्टीका नेताहरूलाई वास्तविकता स्वीकार गर्न र कोरोनाभाइरसका....
विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड ३० लाख नाघ्यो
विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ५ करोड ३० लाख नाघेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाबाट शुक्रबार बिहानसम्ममा ५ करोड ३० लाख ८२....
रोन क्लाइन बाइडेनको प्रमुख प्रबन्धकमा मनोनित
अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनले आफ्नो प्रमुख प्रबन्धक (चिफ अफ स्टाफ) का रुपमा रोन क्लाइनलाई मनोनयन गरेका छन् । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको दैनिक....
आठ जना शिशु हत्याको अभियोगमा वेलायतका एक नर्स पक्राउ
वेलायतको चेस्टर अस्पतालकी एक नर्समाथि आठ जना शिशुको हत्या गरेको र अन्य १० शिशुको हत्या गर्ने प्रयास गरेको आरोप लगाइएको छ । ३० वर्षीया....
म्यान्मारमा सूचीको बहुमत आएको चुनाव परिणाम सेना समर्थित दलले नमान्ने
म्यानमारमा यसै साता सम्पन्न चुनावको परिणामलाई सेना समर्थित दलले नमान्ने घोषणा गरेको छ । साठी वर्षभन्दा बढी म्यान्मारमा शासन गरेको सेनाको समर्थन प्राप्त दल....
कोरोना संक्रमणबाट विश्वमा १२ लाख ८९ हजार भन्दा बढीको मृत्यु
पछिल्ला केही दिनयता कोरोना संक्रमणको दर बढ्दै गइरहेका बेला विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्यामा भने नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो....
अमेरिकाद्वारा युएईलाई २३ अर्ब डलरको बराबरको प्रतिरक्षा सामग्री बिक्री
अमेरिकाले अरब मुलुक संयुक्त अरब इमिरेट्स (युएई) का लागि करिब २३ अर्ब ३७ करोड अमेरिकी डलर बराबरको अत्याधुनिक प्रतिरक्षा सामग्री बिक्री गर्न स्वीकृति दिएको....
