Category: अन्तराष्ट्रिय
मेक्सिकोमा ग्यास ट्यांकर बिस्फोट हुँदा १४ जनाको मृत्यु
मेक्सिकोको पश्चिमी क्षेत्रस्थित टेपिक–गुआडालाजारा राजमार्गमा ट्यांकर बिस्फोट हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । नायारित राज्य प्रहरीले बिहानै भएको दुर्घटनाका कारण १४ जनाको....
चार अन्तरिक्षयात्री लिएर गएको ड्रयागन क्याप्स्यूल स्पेस स्टेशनसँग जोडियो
पृथ्वीबाट सोमबार उडेका चार अन्तरिक्षयात्रीहरू अन्तर्राष्ट्रिय स्पेस स्टेशन आईएसएस पुगेका छन् । उनीहरू चढेको स्पेसएक्स ड्रयागन क्याप्स्यूल उक्त केन्द्रको अग्र भागसँग चरणबद्ध रूपमा जोडिएको....
इराक र अफगानिस्तानबाट थप अमेरिकी सैनिक फिर्ता गर्ने तयारी
अमेरिकी सञ्चारमाध्यमले राष्ट्रपति डोनल्ड ट्रम्पले अफगानिस्तान र इराकबाट थप सेना फिर्ता गर्ने आदेश दिने अमेरिकी सेनाको अपेक्षा रहेको बताएका छन् । अफगानिस्तानमा सन् २०२१....
विश्वमा ९९ हजार कोरोना संक्रमितको अवस्था गम्भीर
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३ लाख ३२ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ७ हजार ७....
महामारी अन्त्यका लागि खोपले मात्रै नपुग्ने डब्लूएचओको भनाई
विश्व स्वास्थ्य संगठन प्रमुखले विश्वमा कोरोनाभाइरस सङ्क्रमणको महामारी अन्त्यका लागि खोपको विकास र प्रयोगले मात्रै काम नगर्ने बताएका छन् । महामारीले कैयौ महिनादेखि विश्वलाई....
ट्रम्पले सहकार्य नगर्दा थुप्रै सङ्क्रमितको ज्यान जान सक्ने बाइडनको चेतावनी
अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडनले यदि आफ्नो आउने राष्ट्रपतीय प्रशासनलाई डोनल्ड ट्रम्पद्वारा अवरुद्ध बनाइ राखिए थप मानिसहरूको ज्यान जान सक्ने चेतावनी दिएका छन् ।....
मोडेर्नाको नयाँ खोपले कोभिड-१९ बाट झन्डै ९५ प्रतिशत सुरक्षा दिने
एउटा नयाँ खोपले कोभिड १९ बाट झन्डै ९५ प्रतिशत सुरक्षा दिने प्रारम्भिक तथ्याङ्कबाट देखिएको अमेरिकी कम्पनी मोडेर्नाले जनाएको छ । फाइजर कम्पनीले विकास गरेको....
जोन्सनको कोभिड–१९ खोप तेस्रो चरणमा प्रवेश
फर्मास्युटिकल कम्पनी जोन्सन एन्ड जोन्सनको सहायक कम्पनी जान्सेनले विकास गरेको प्रयोगात्मक कोरोनाभाइरस खोपलाई तेस्रो चरणको परीक्षणका लागि बेलायत सरकारले अनुमति दिएको छ । करिब....
चीनको नेतृत्वमा विश्वकै ठूलो स्वतन्त्र व्यापार समूह गठन
विश्व अर्थतन्त्रको झन्डै एक तिहाइ भाग ओगेटेका १५ देशहरूले संसारकै सबैभन्दा ठूलो व्यापार समूह गठन गरेका छन् । “रिजनल कम्प्रिहेन्सिभ इकोनोमिक पार्टनरशीप, आरसीईपी“मा दक्षिणपूर्वी....
कोरोना संक्रमणबाट विश्वमा १३ लाख २४ हजार भन्दा बढीको मृत्यु
विश्वमा हालसम्म कोरोना भाइरस सङ्क्रमितमध्ये ३ करोड ८१ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । कूल सङ्क्रमितमध्ये ३ करोड ८१ लाख ३६ हजारभन्दाबढी मानिस संक्रमणमुक्त भएका....
