Category: खेलकुद

ओलम्पियन दीपक विष्टलाई कोरोना संक्रमण

काठमाडौं । ओलम्पियन एवं तेक्वान्दो प्रक्षिक दीपक विष्ट कोरोना भाइरसबाट सड्क्रमित भएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका पूर्वअध्यक्ष समेत रहेका विष्टले आफू....

नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु

काठमाडौं । कोभिड—१९ का कारण ९ महिनापछि नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु भएको छ । कीर्तिपुरस्थित क्रिकेट मैदानमा राष्ट्रिय क्रिकेट टीमको बिहीबारबाट....

विश्व चर्चित फुटबलर म्याराडोनाको निधन

चर्चित फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ । उनको ६० बर्षको उमेरमा हृदयघाटबाट निधन भएको हो । पछिल्लो पटक उनको मस्तिस्कको शल्यक्रिया भएको थियो....

पारस खड्का आईसीसी एशोसिएट प्लेयर अफ दि डिकेड’ अवार्डको मनोनयनमा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान पारस खड्का ‘आईसीसी एशोसिएट प्लेयर अफ दि डिकेड’ अवार्डको मनोनयनमा परेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले....

शुक्रबारदेखि सेनाको खेलकूद प्रशिक्षण शुरु हुँदै

काठमाडौं । नेपाली सेनाले आउँदो शुक्रबारदेखि खेलकूद गतिविधि सञ्चालन गर्ने भएको छ । कोभिड–१९ सङ्क्रमण न्यूनीकरण तथा रोकथाममा सहयोग पुर्याउन खेलकूद गतिविधि स्थगन गरी....

गोपीचन्द्र पार्की टोकियो ओलम्पिकका लागि छनोट

काठमाडौं । सशस्त्र प्रहरी बलको एपीएफ क्लबका गोपीचन्द्र पार्की सन् २०२१ मा जापानको टोकियोमा आयोजना हुने ओलम्पिकका लागि नेपालबाट छनोट भएका छन् । बाँकेको....

‘वल्र्ड पावर लिफ्टिङ च्याम्पियनसीप’मा नेपालले सहभागिता जनाउने

पोखरा । भारतको महाराष्ट्रमा आगामी डिसेम्बर ४ देखि ७ सम्म आयोजना हुने २५औँ ‘वल्र्ड पावर लिफ्टिङ च्याम्पियनसीप–२०२०’ मा नेपालले सहभागिता जनाउने भएको छ ।....

क्यानको बन्द प्रशिक्षणका लागि २२ खेलाडीको नाम सिफारिस

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले बन्द प्रशिक्षणका लागि २२ खेलाडीको नाम सिफारिस गरेको छ । क्यानले ज्ञानेन्द्र मल्लको कप्तानीमा २२ खेलाडीलाई यही....

सन्दीपले होबर्ट हुरिकेन्सबाट बिग ब्यास लिग खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियाको टी २० फ्रेञ्चाइज लिग बिग ब्यास लिग (बिबिएल) सिजन २०२०/२१ होबर्ट हुरिकेन्सबाट खेल्ने भएका....

नेपाल र बंगलादेशबीचको खेल बराबरीमा

नेपालले बंगलादेशविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बराबरी खेलेको छ । बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा मंगलबार साँझ नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको हो । योसँगै....