Category: समाज

हुम्लामा जिप दुर्घटना हुँदा चारको मृत्यु, सात घाइते

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयाको जबुका नजिकै शुक्रबार राति पौने ११ बजे लु२च २१०२ नम्बरको बलेरो जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु....

सम्झना विकका हत्या आरोपी अस्पतालबाट फरार

डोटी । डोटीको बालसुधार केन्द्रमा पुर्पक्षका लागि राखिएका बझाङका १६ वर्षीय राजेन्द्र बोहरा गए राति फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी....

गैँडा तस्करीका दोषी १५ वर्षपछि पक्राउ

चितवन । दुर्लभ एकसिङ्गे गैँडा चोरी शिकारी गरेका दोषी १५ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२६ दिव्यनगरका ३६ वर्षीय सूर्य भन्ने....

सर्वोच्चद्वारा सरकारसँग ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ हटाउनुको लिखित जवाफ माग

काठमाडौं । सर्वोच्च अदालतले नेपालको नाम ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ लाई ‘नेपाल’ नामाकरण गर्ने गरी मन्त्रिपरिषद्ले गरेको निर्णयका बारेमा लिखित जवाफ माग गरेको छ....

संघीय सरकारले प्रदेशको अधिकार मिचेको भन्दै सर्वोच्चमा रिट

काठमाडौं । सङ्घीय सरकारले आफ्नो अधिकार क्षेत्र मिचेर प्रदेश दुईमा रहेको ‘समृद्ध तराई–मधेश सिँचाइ विशेष कार्यक्रम’ को ठेक्का अघि बढाएको उल्लेख गर्दै सर्वोच्च अदालतमा....

रात्रिकालिन व्यवसाय सञ्चालनको माग गर्दै व्यवसायीद्वारा काठमाडौंमा प्रदर्शन

काठमाडौं । दोहोरी साँझ तथा रात्रिकालिन व्यवसाय सञ्चालन तथा व्यवस्थापन समितिले तत्काल दोहोरी तथा रात्रिकालिन व्यवसाय खुलाउनुपर्ने माग गर्दै काठमाडौंमा शान्तिपूर्ण प्रदर्शन गरेको छ....

जन्ती सबार बस दुर्घटना हुँदा बेहुलाबेहुलीसहित १३ घाइते

धनगढी । धनगढी–डडेल्धुरा राजमार्गअन्तर्गत पर्ने कैलालीको गोदावरी नगरपालिकाको गाईमारा सडकखण्डमा जन्ती सवार गाडी गएराति दुर्घटना हुँदा बेहुला बेहुलीसहित १३ जना घाइते भएका छन् ।....

बालिका बलात्कारको अभियोगमा एक किशोरलाई १२ वर्ष ६ महिनाको जेल सजाय

उदयपुर । जिल्ला अदालत उदयपुरले चार वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्लाको कटारी नगरपालिका–५ का एक १५ वर्षीय किशोरलाई १२ वर्ष छ महिनाको जेल....

रोकिएको कोरिया जाने प्रक्रिया अब छिट्टै सुरु हुने

सउल । कोरोना माहामारीका कारण कोरिया जानेको रोकिएको काम पुनः सञ्चालनमा ल्याई कोरिया लाने प्रक्रिया छिट्टै नै शुरु हुने भएको छ । त्यस्तै कोरियाली....

हुम्ला विमानस्थलको कर्मचारी बस्ने घरमा आगलागी

सिमकोट । हुम्लाको सिमकोट विमानस्थलको कार्यालय प्रमुखलगायतका कर्मचारी बस्ने घरमा आगलागी भएको छ । आज बिहान करिब ४ बजेतिर विमानस्थल प्रमुख बस्ने घरको पछाडि....