Category: समाज
सगरमाथाको नयाँ उचाइ ८ हजार ८ सय ४८.८६ मिटर
काठमाडौँ । सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ । मंगलबार दिउँसो नेपाल र चीन सरकारले संयुक्त रूपमा पत्रकार सम्मेलन गरी नयाँ उचाइ....
मोरङमा एक शिक्षकको गोली हानी हत्या
विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका–१ रमिते खोलाका एकजना शिक्षकको अपहरणपछि गोली हानी हत्या गरिएको छ । स्थानीय सरस्वती आधारभूत विद्यालयका शिक्षक ५४ वर्षीय राजेन्द्र....
सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गरिँदै
काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गरिँदैछ । नेपाल सरकारले पहिलोपटक आफ्नै प्राविधिक टोलीबाट सगरमाथाको उचाइ मापन गरेर सार्वजनिक गर्न....
ल्याण्डमार्क सामूहिक बलात्कार घटनाका मुख्य अभियुक्तलाई पाँच वर्ष कैदको सजाय
काठमाडौं । उच्च अदालत पाटनले दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कार घटनाका मुख्य अभियुक्तलाई पाँच वर्ष कैद र सात लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला....
बलात्कार अभियोग लागेका ’सिद्धबाबा’लाई जिल्ला अदालतबाट सफाई
सुनसरी । जिल्ला अदालत सुनसरीले बलात्कारको अभियोग लागेका ’सिद्धबाबा’ भनिने कृष्णबहादुर गिरीलाई सफाइ दिएको छ । सोमबार जिल्ला न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सिद्धबाबाविरुद्धको अभियोगको....
सरकारले मंगलबार सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने
काठमाडौं । सरकारले मंगलबार सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने जनाएको छ । बिभागले सोमबार पत्रकार स्म्मेलन गरी चिनियाँ पक्षसँग समन्वय गरेपछि उचाइ सार्वजनिक गर्ने....
दार्चुलाको मालिकार्जुनमा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु
बैतडी । महाकाली राजमार्गअन्तर्गत गोकुलेश्वर–दार्चुला सडकखण्डको मालिकार्जुन गाउँपालिका–१ भर्तोलामा गएराति ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक बैतडीको....
बुटवलको सुख्खानगरमा गोली चल्यो, एक जना घाइते
बुटवल । बुटवलको मिलनचोकमा गोली चलेको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ८ सुख्खाानगरमा रहेको कलश होटलमा गोली चलेको हो । गैंडाको खाग तस्करीमा....
डोटी जिप दुर्घटना अपडेटः मृत्यु हुनेको सङ्ख्या चार पुग्यो
डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ सेउणीखेत पिउसिया भिरमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । दुर्घटनामा परी गम्भीर घाइते....
डोटीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु
डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ सेउणीखेत पिउसिया भिरमा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्....
