Category: समाज
धुलिखेल अस्पतालद्वारा कोरोना संक्रमित विरामीसँग दुई लाख रुपैयाँ धरौटी माग
काठमाडौं । काभ्रेको धुलिखेलस्थित धुलिखेल अस्पतालले कोरोना भाइरस संक्रमण भई उपचाररत बिरामीलाई भर्ना हुनुअघि २ लाख रुपैयाँसम्म नगद धरौटी राख्न सूचना जारी गरेको छ....
असई विकसँगै बेपत्ता भएका प्रहरी जवान साउदको पनि शव फेला
धनगढी । प्रहरी सहायक निरीक्षक गोविन्द विकसँगै वेपत्ता भएका कैलालीको जुगेडा अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी जवान रामबहादुर साउदको मोहना नदीमै शव फेला परेको....
नवरात्रको चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
काठमाडौं । नवरात्रको चौथो दिन आज दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी चौथो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल....
लोक सेवा आयोगद्वारा कात्तिक १६ गतेदेखि लिने सम्पूर्ण लिखित परीक्षा स्थगित
काठमाडौं । लोक सेवा आयोगले कात्तिक १६ गतेदेखि लिने सम्पूर्ण लिखित परीक्षा स्थगित गरेको छ । आयोगले सोमबार एक सूचना जारी गर्दै कोरोना महामारीका....
जनताको कोरोना परीक्षण र उपचारबाट सरकार पन्छियो, अब आफ्नै खर्चमा परीक्षण र उपचार गराउनुपर्ने
काठमाडौँ । सरकारले अबदेखि कोभिड १९ को परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको नियमित....
धरानमा होम आइसोलेशनमा बसेकी कोरोना संक्रमित बृद्धाको मृत्यु
धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट शय्या अभावमा घर फर्काइएकी धरान–१५ की एक वृद्धाको निधन भएको छ । उनी कोरोना सङ्क्रमित भएपछि....
कैलालीमा प्रहरी सहायक निरीक्षकको हत्या
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका—१२ जुगेडास्थित अस्थायी प्रहरीचौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विकको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । गएराति गस्तीमा....
उदयपुरमा स्करपियो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु
उदयपुर । सिद्धिचरण राजमार्गको कटारी–घुर्मी सडकअन्तर्गत कटारी नगरपालिका–१४ भदौरे भिरमा शनिबार राति स्करपियो जिप खस्दा पाँच जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर....
वीरगंजबाट साढे २२ किलो सुन बरामद
वीरगंज । वीरगंजको रेशम कोठीबाट साढे २२ किलो सुन र २ किलोभन्दा बढी चाँदी बरामद भएको छ । विशेष सुराकीको आधारमा प्रहरीले शनिबार वीरगंज....
