Category: समाज

खुलामञ्चमा खाना खुवाउने काममा रोक नलगाउन सरकारलाई साझा पार्टीको आग्रह

काठमाडौं । साझा पार्टीले केही परोपकारी समूहहरूले महिनौँदेखि काठमाडौँ खुलामञ्चमा रोजगारविहीन असहायहरूलाई खाना खुवाउँदै आएकोमा त्यसलाई रोक्न काठमाडौँ महानगरपालिकाले दिएको निर्देशनको भत्र्सना गरेको छ....

कास्कीमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट कास्कीमा थप एक महिलाको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर पाँचकी ५९ वर्षीया महिलाको उपचारका क्रममा सोमबार....

काठमाडौंबाट एक करोड रुपैयाँसहित हुण्डी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले हुण्डी कारोबारमा संलग्न तीन जनालाई काठमाडौंबाट पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंको ओमबहालबाट झापाका विकास....

कोरोना संक्रमितको निःशुल्क उपचार गराउने सर्वोच्चको परमादेशमाथि सरकारको पुनरावलोकन निवेदन

काठमाडौं । सर्वोच्च अदालतले कोरोना संक्रमित नागरिकलाई निःशुल्क उपचारको व्यवस्था मिलाउन दिएको परमादेशमाथि पुनरावलोकन परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महान्यायाधिवक्ता कार्यालयमार्फत सोमबार....

प्रधानसेनापतिबाट रथी हमाललाई दज्र्यानी चिह्न प्रदान

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले हालै पदोन्नति भएका ईश्वर हमाललाई रथी दर्जाको दज्र्यानी चिह्न प्रदान गरेका छन् ।सैनिक मुख्यालय जङगी अड्डामा सोमबार आयोजित समारोहमा....

नरवाणेको भ्रमणले दुई देशका सेनाबीचको सम्बन्धलाई थप सुदृढ बनाउँछः नेपाली सेना

काठमाडौं । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवाणेको भ्रमण परम्पराको निरन्तरता भएको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले भ्रमण मुख्यरुपमा परम्पराको....

कान्ति बाल अस्पताललाई पिसिआर मेसिन प्रदान

काठमाडौं । काठमाडौं महानगरपालिकाले कान्ति बाल अस्पताललाई कोरोना परीक्षणका लागि पिसिआर मेसिन प्रदान गरेको छ । सोमबार महानगरले अस्पतालका निर्देशक डा. कृष्ण प्रसाद पौडेललाई....

चितवन र धादिङमा गरी थप दुई जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । चितवन र धादिङमा गरी थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १० का ७९ वर्षीय....

यस्तो छ काठमाडौं महानगरमा कोरोना संक्रमितको विवरण

काठमाडौं । काठमाडौं महानगरपालिकामा २३,५२८ जना कोरोना सक्रमित देखिएका छन् । महानगरको शहरी स्वास्थ्य महाशाखाका अनुसार महानगरभित्र २३,५२८ जना कोरोना संक्रमित रहेका हुन् ।....

११ लाख ५५ हजार नगदसहित महालक्ष्मी नगरपालिकाबाट १८ जुवाडे पक्राउ

ललितपुर । ललितपुर प्रहरीले महालक्ष्मी नगरपालिका–७ चाङ्गाथलीबाट १८ जुवाडे पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा एक व्यक्तिको दुई तले घरबाट तास खेलिरहेको अवस्थामा....