Category: स्वास्थ्य

कोरोना सङ्क्रमणबाट वागमती प्रदेशमा ६३१ जनाको निधन

वागमती । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणबाट हेटौंडालगायत वागमती प्रदेशमा हालसम्म ६३१ जनाको मृत्यु भइसकेको छ । वागमती प्रदेश, सामाजिक विकास मन्त्रालयका....

गण्डकी प्रदेशमा थप ४९ जनामा कोरोना संक्रमण

काठमाडौं । गण्डकी प्रदेशमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, गोरखा, नवलपरासी, स्याङ्जा र लमजुङमा गरी थप ४९ जनामा संक्रमण....

कोरोना संक्रमणबाट कास्कीमा थप चार जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट कास्कीमा थप चार जनाको मृत्यु भएको छ । पश्चिमाञ्चल अस्पताल पोखराका अनुसार बिहीबार राति दुई पुरुष र शुक्रबार बिहान दुई....

थप २१०३ जनामा कोरोना संक्रमण, १७ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २१०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप....

कोरोना सङ्क्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गरिने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सरकारको....

गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना संक्रमण

काठमाडौं । गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, बागलुङ, लमजुङ, नवलपरासी, गोरखामा गरी थप ६७ जनामा संक्रमण पुष्टि....

अमेरिकामा कोरोनाको तीव्र परीक्षण गर्न नयाँ विधिलाई अनुमति

अमेरिकामा कोरोनाभाइरसको तिब्र परीक्षणका लागि सरकारको आधिकारिक निकायले अनुमति दिएको छ । आपतकालिन अवस्थामा मात्रै प्रयोग गर्न सकिने गरी मंगलबार पहिलो पटक यस्तो अनुमति प्रदान....

कोरोना संक्रमणबाट दाङका एक पुरुषको मृत्यु

नेपालगंज । बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत दाङका एक कोरोना सङ्क्रमितको आज बिहान मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका–१७ निवासी ७९ वर्षीय पुरुषको....

थप ५०२ जनामा कोरोना संक्रमण, २८७८ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप....

कोरोना संक्रमणबाट गोरखामा एक बृद्धको मृत्यु

गोरखा । गोरखा अस्पतालमा उपचाररत पालुङटार नगरपालिका–७ च्याङ्लीका ८३ वर्षीय कोरोना सङ्क्रमित पुरुषको मंगलबार बिहान निधन भएको छ । फोक्सोको क्यान्सरका पीडित ती पुरुषलाई....