Category: राजनीति

बैठक बस्न हुन्न भन्ने विचारलाई महासचिवले साथ दिनुहुन्नः वामदेव गौतम

काठमाडौं । सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमले बैठक बस्न नसकेकाले पार्टीमा ठूलो समस्या पैदा भएको बताएका छन् । शनिबारको सचिवालय बैठकमा उपाध्यक्ष गौतमले अहिले....

एसियाली मुलुकमध्ये नेपाल भ्रष्टाचारमा सबैभन्दा अगाडि देखिनु दुःखदः कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले ‘भ्रष्टाचारीको अनुहार नहेर्ने’ प्रधानमन्त्रीलाई ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन पढ्न आग्रह गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गरी....

यस्तो छ सचिवालय बैठकमा प्रधानमन्त्रीले पेश गरेको प्रस्ताव(पूर्णपाठसहित)

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठकमा जवाफी प्रस्ताव पेस गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा....

मंसिर १६ गते बस्ने गरी सकियो नेकपाको सचिवालय बैठक

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आगामी मंगलबार बस्ने गरी सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजे सुरु भएको....

सत्तारुढ नेकपाको सचिवालय बैठक जारी

काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक शुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको हो । बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले....

तत्काल संसद अधिवेशन बोलाउन कांग्रेस नेता सिंहको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तत्काल संसद अधिवेशन बोलाउन माग गरेका छन् । संसद बैठक बस्न नसक्दा जनप्रतिनिधिहरुले जनताका समस्या सरकारसमक्ष पुर्याउन....

नेकपाका अध्यक्ष प्रचण्डको पुस्तक ‘नयाँ राजनीतिक विश्लेषण’ प्रकाशित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो तीन वर्षमा विभिन्न सञ्चारमाध्यमलाई दिएको अन्तरवार्ता सङ्ग्रह गरेर पुस्तकका रुपमा....

आफूमाथि लगाइएका आरोपको सामना गर्न प्रधानमन्त्रीद्वारा लिखित जवाफ तयार

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शनिबार बस्ने सचिवालय बैठकका लागि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ....

राष्ट्रिय सपना पूरा गर्न नेपाल र भारतबीचको सहकार्य आवश्यकः भारतीय विदेश सचिव

काठमाडौं । भारतका विदेश सचिव हर्षवर्धन श्रृंगलाले राष्ट्रिय सपना पूरा गर्न नेपाल र भारतबीचको सहकार्य आवश्यक रहेको बताएका छन् । एशियन इनष्टिच्यूट अफ डिप्लोमेसी....

न्याय परिषदको सदस्यमा रामप्रसाद श्रेष्ठको नाम सुनुवाई समितिबाट अनुमोदन

काठमाडौं । संघीय संसदको संसदीय सुनुवाई समितिले न्याय परिषद् सदस्यमा प्रस्तावित वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिको शुक्रबार बसेको....