Category: राजनीति
बाबुरामको प्रश्नः ओलीसँग सती जाने कि बेलैमा नयाँ समाजवादी बाटो बनाउने ?
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली कुबाटोमा दृढ रहेकाले नेकपाका नेता कार्यकर्तालाई विद्रोह गर्न सुझाव दिएका छन् । सोमबार ट्वीट....
पौडेल समूहले बुझाएको पत्रकाबारेमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन तयारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज पदाधिकारी बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय....
प्रचण्डसँग कर्णाली प्रदेश सरकारको विषयमा छलफल भएको हो, पार्टी फुट्दैनः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमाध्यममा आएजस्तो नेकपा फुट्ने संकेत नभएको बताएका छन् । ललितपुरको गोदावरीमा अन्तर्राष्ट्रिय सभाहलको निरीक्षण गर्न आइतबार पुगेका प्रधानमन्त्री....
पार्टीको बैठक बसौं र सबै पक्षहरुका बारेमा खुला छलफल गरौं: नारायणकाजी श्रेष्ठ
नारायणकाजी श्रेष्ठ । हाम्रो पार्टी एकता महान क्रान्तिकारी उद्देश्यलाई केन्द्रमा राखेर र धेरै ठूलो मेहनत पसिना लगाएर हाँसिल गरिएको हो । यसको बिफलता र....
पक्राउ परेका कार्यकर्ता रिहाईको माग गर्दै नेविसंघको प्रदर्शन
काठमाडौं । आफ्नो संगठनका नेता कार्यकर्ताहरुलाई बिना कारण पक्राउ गरी झुठा मुद्दा लगाइएको भन्दै नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ । षडयन्त्रपूर्वक नेताहरुमाथि धरपकड....
पार्टी एकता रक्षाका लागि सकारात्मक योगदान गर्न नेता, कार्यकर्तालाई महासचिव पौडेलको आग्रह
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले पार्टी एकता संकटमा परेको भन्दै एकता रक्षाका लागि सकारात्मक योगदान गर्न पार्टी नेता कार्यकर्तालाई....
अर्थतन्त्रमा देखिएको संकुचनलाई पुरानै लयमा फर्काउन चुनौतिपूर्णः अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले कोभिडका कारण देशको अर्थतन्त्रमा देखिएको संकुचनलाई पुरानै लयमा फर्काउन चुनौतिपूर्ण रहेको बताएका छन् । कोभिड संक्रमणको जोखिमका कारण देशको....
देहरादून घटनामा घाइते भएका विद्यार्थीको निःशुल्क उपचारको व्यवस्था गर्न नेविसंघको माग
काठमाडौं । नेपाल विद्यार्थी सङ्घले देहरादून घटनामा घाइते विद्यार्थीलाई तत्काल उद्धार गरी निःशुल्क उपचारको व्यवस्था मिलाउन माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले....
देहरादून घटनाप्रति सरकार गम्भीर छ : परराष्ट्र मन्त्रालय
काठमाडौं । सरकारले भारत उत्तराखण्डको देहरादूनस्थित एक विद्यालयका विद्यार्थीमाथि भएको घटनाप्रति गम्भीर भएको बताउँदै नयाँदिल्लीस्थित नेपाली राजदूतावासमार्फत घटनाको सत्यतथ्यबारे जानकारी लिएको जनाएको छ ।....
कोरोना उपचार कोषमा राष्ट्रपतिद्वारा दुई महिनाको पारिश्रमिक प्रदान
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारद्वारा स्थापित ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोष’मा चालु आर्थिक वर्षको आफ्नो दुई महिनाको पारिश्रमिक प्रदान गरेकी....
