Category: अन्तराष्ट्रिय
विश्वमा कोरोना भाइरस सङ्क्रमितमध्ये ३ करोड ३ लाखभन्दा बढी संक्रमणमुक्त
विश्वमा हालसम्म कोरोना भाइरस सङ्क्रमितमध्ये ३ करोड ३ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ३९ हजार २५४ जना संक्रमणमुक्त....
टोक्यो ओलिम्पिक्स रुसी ह्याकरहरूको निशानामा
रुसी ह्याकरहरूले यो वर्षको टोक्यो ओलिम्पिक्स प्रतियोगितालाई बाधा पुर्याउने उद्देश्यले निशानामा पारेको वेलायतका अधिकारीहरूले बताएका छन् । वेलायतको विदेश मामिला हेर्ने कार्यालयले रुसको जीआरयू....
पोल्याण्डमा राष्ट्रिय रंगशालालाई नै बनाइयो अस्थायी अस्पताल
कोरोनाभाइरसको महामारीका कारण अस्पताल अपुग भएपछि पोल्याण्ड सरकारले खेल मैदानलाई पनि अस्पतालमा रुपान्तरण गरेको छ । राजधानी वार्सामा रहेको राष्ट्रिय रंगशालालाई नै अस्थायी अस्पतालमा....
जापान र भियतनामबीच प्रतिरक्षा सहयोग आदानप्रदान गर्ने सहमति
जापान र भियतनामबीच रक्षा र सुरक्षा सहयोग बढाउन तथा दुई देशबीच प्रत्यक्ष हवाई उडान पुनः स्थापित गर्न सहमति भएको छ । प्रधानमन्त्रीमा नियुक्त भएपछि....
शिरछेदन गरी हत्या गरिएका शिक्षकको समर्थनमा पेरिसमा प्रदर्शन
एकजना इस्लामिक अतिवादीबाट मारिएका शिक्षक स्यामुअल पटीको समर्थनमा फ्रान्सभरि हजारौँ मानिसहरू जुलुसहरूमा सहभागी भएका छन् । आफ्ना विद्यार्थीहरूलाई पैगम्बर मोहमदको कार्टुन देखाएको भन्दै शुक्रवार....
विश्वमा चार करोड भन्दा बढी मानिसलाई कोरोना संक्रमण
गत वर्षको डिसेम्बर अन्तिममा चीनको वुहानमा देखिएको कोरोना भाइरसबाट हाल विश्वका ४ करोड भन्दाबढी मानिस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा ३ लाख....
भियतनाममा पहिरोमा परी ११ सैनिकको मृत्यु, ११ बेपत्ता
मध्य भियतनाममा विशाल पहिरोमा परी आइतबार ११ सैनिकको मृत्यु भएको छ भने ११ जना वेपत्ता भएका छन् । वेपत्ताहरूको खोजी भइरहेको बताइएको छ ।....
महामारीका बेला विदेश गएको भन्दै विरोध भएपछि डच राजपरिवार स्वदेश फिर्ता
कोरोनाभाइरस महामारीका बेला बिदा मनाउन विदेश हिँडेका डच राजपरिवारका सदस्य भोलिपल्टै स्वदेश फर्किएका छन् । राजा विलेम र रानी म्याक्सिमा शुक्रवार ग्रीसतिर लागेका थिए....
अमेरिकामा झण्डै ७० वर्षपछि एकजना महिला कैदीलाई मृत्युदण्ड दिइने
संयुक्त राज्य अमेरिकामा झण्डै ७० वर्षपछि एकजना महिला कैदीलाई मृत्युदण्ड दिन लागिएको त्यहाँको न्याय मन्त्रालयले जनाएको छ । लिसा मन्टगमरीले सन् २००४ मा मिसोरीमा....
विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ लाख १४ हजार नाघ्यो
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमितमध्ये २ करोड ९८ लाख ८४ हजार ४ सय ६३ जना संक्रमणमुक्त भएका छन् । विश्वमा हालसम्म ३....
