Category: अन्तराष्ट्रिय

३८ वर्षीय राजकुमार अजिमको निधन

ब्रुनई । ब्रुनईका राजकुमार हाजी अब्दुल अजिमको असामयिक निधन भएको छ । ३८ वर्षीय राजकुमार अजिमको शनिबार निधन भएको हो । सन् १९८२ जुलाई....

आगामी महिना कोभिडको समस्या थप बढ्ने विश्व स्वास्थ्य संगठनको चेतावनी

विश्व स्वास्थ्य संगठन डब्लुएचआका महानिर्देशक टेड्रस आधनाम गेब्रेयसले आगामी महिनाहरुमा कोभिड १९ को समस्या थप बढ्ने चेतावनी दिएका छन् । महानिर्देशक टेड्रसले महामारीको नियन्त्रणका....

विश्वमा एकैदिन ४ लाख ८९ हजारमा कोरोना संक्रमण, ६ हजार ५ सयको मृत्यु

काठमाडौं । विश्वमा पछिल्लो २४ घण्टामा ४ लाख ८९ हजार ७ सय भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । गत वर्षको डिसेम्बर अन्तिममा....

जापान र बेलायतबीच स्वतन्त्र व्यापार सम्झौता,अगामी साता अनुमोदन गर्ने सम्भावना

जापान र बेलायतबीच द्विपक्षीय स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर भएको छ । युरोपेली युनियनबाट बेलायतको बहिर्गमन पश्चात् पहिलो पटक भएको यो सबैभन्दा महत्वपूर्ण व्यापार सम्झौता....

विश्वका तीन करोड ११ लाख मानिस कोरोना संक्रमणमुक्त

काठमाडौं । विश्वमा हालसम्म कोरोना भाइरस सङ्क्रमितमध्ये ३ करोड ११ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ७३ हजार ७२....

डेमोक्रेटका सिनेट सदस्यद्वारा न्यायाधीश नियुक्ती प्रकरणमा मतदान बहिस्कार

वासिङ्टन । अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित एमी कोने ब्यारेटका लागि हुने माथिल्लो सदन सिनेटको न्यायिक समितिमा हुने मतदान....

विश्वमा एकैदिन छ हजारबढी कोरोना संक्रमितको मृत्यु, ४ लाख ३४ हजारमा संक्रमण

काठमाडौं । विश्वमा हालसम्म कोरोना भाइरस सङ्क्रमितमध्ये ३ करोड ९ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ६७ हजार ९९३....

३० करोड किलोमिटरभन्दा पर रहेको एउटा छुद्रग्रहलाई अमेरिकी अन्तरिक्ष यानले छोयो

अमेरिकाको एक मानवरहित अन्तरिक्षयानले एउटा निकै महत्वकांक्षी मिशनअन्तर्गत ३० करोड किलोमिटर भन्दा पर रहेको एउटा छुद्रग्रहबाट नमूना सङ्कलन गर्ने काम पूरा गरेको छ ।....

विश्वका ४ करोड १० लाख भन्दा बढी मानिसमा कोरोना संक्रमण

गत वर्षको डिसेम्बर अन्तिममा चीनको वुहानमा देखिएको कोरोना भाइरसबाट हाल विश्वका ४ करोड १० लाख २९ हजार २ सय ७९ जना संक्रमित भएका छन्....

अमेरिकी राष्ट्रपति ट्रम्प सञ्चार माध्यम र डा. फाउचीप्रति आक्रामक

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मतदानको दिन नजिकिदै जाँदा सवैतिर थप आक्रामक देखिदै आएका छन् । अमेरिकी उच्च ओहोदामा रहेका र अतिसम्मान गरिने विज्ञ डा. एन्थोनी....