Category: अन्तराष्ट्रिय

महात्मा गान्धीको घडी १२ हजार पाउन्डमा लिलामी

कुनै समय महात्मा गान्धीले लगाएको घडी १२ हजार पाउन्डमा बिक्री भएको छ । चाँदीको जलप भएको स्वीस घडी अहिले घडीको स्वामित्व भएका व्यक्तिको हजुरबुवालाई....

अमेरिकी विदेशमन्त्रीद्वारा अफगान सरकार र तालिबान वार्ताका संयोजकहरुसँग भेट

अफगानिस्तान सरकार र तालिबान विद्रोहीहरुको शान्ति वार्ताका मध्यस्थकर्ताहरुसँग अमेरिकी विदेशमन्त्रीले भेट गरेका छन् । हाल कतारको दोहामा रहेका अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले दोहामा उनीहरुसँग....

पेन्सिलभेनियामा लाखौँ मत अवैध घोषणा गर्नुपर्ने ट्रम्पको माग न्यायाधीशद्वारा खारेज

हुलाकमार्फत् गरिएका लाखौँ मत अवैध घोषणा गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चुनावी अभियान समूहले गरेको माग पेन्सिलभेनियास्थित एक न्यायाधीशले खारेज गरिदिएका छन् । न्यायाधीश म्याथ्यू....

कोरोना संक्रमणबाट युरोपमा मात्रै एकैदिन करिव चार हजारको मृत्यु

विश्वमा हालसम्म कोरोना भाइरस सङ्क्रमितमध्ये ४ करोड ४ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख ५९ हजारभन्दा बढी संक्रमणमुक्त....

अमेरिकी राष्ट्रपति ट्रम्पमा जेठा छोरालाई कोरोना संक्रमण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा पनि कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । उनका व्यक्तिगत प्रवक्ताले जेष्ठ पुत्र डोनाल्ड ट्रम्प जुनियरलाई कोरोना सङ्क्रमण भएको पुष्टि....

जि-२० का नेताहरुलाई एकताबद्ध हुन महासचिव गुटर्रेसको आग्रह

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले विश्वका जी २० का नेताहरुलाई एकताबद्ध भएर काम गर्न आग्रह गरेका छन् । उनले विश्वमा हाल देखा परिरहेका विभिन्न....

इन्डोनेशियामा प्लास्टिकका बोतलमा राखेर तस्करी गर्न लागिएको दर्जनौं सुगा फेला

इन्डोनेशियाको पूर्वी क्षेत्र पपुवामा रोकिएको एउटा पानीजहाजमा तस्करी गर्न प्लास्टिकका बोतलमा खाँदिएका दुर्लभ प्रजातिका दर्जनौँ सुगा फेला परेका छन् । प्रहरीका अनुसार एउटा ठूलो....

कोरोना संक्रमणबाट विश्वमा एकैदिन १० हजार भन्दा बढीको मृत्यु

विश्वमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४ करोड नाघेको छ । संक्रमितमध्ये विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख ५२ हजार ६०५ जना संक्रमणमुक्त भएसँगै....

फाइजर र बायोनटेकद्वारा कोभिड विरुद्धको खोप स्वीकृतिका लागि आवेदन

कोरोना भाइरसविरुद्धको खोप बनाएको दावी गरेका दुई अमेरिकी कम्पनीले इजाजतका लागि आवेदन दिएका छन् । फाइजर र त्यसको साझेदार बायोन टेकले आवेदन दिइसकेका बीबीसीले....

मेङ वाङ झाउको मुद्दा राजनीतिकः चिनियाँ विदेश मन्त्रालय

प्रसिद्ध चिनियाँ टेलिकम कम्पनी हुवावेका प्रमुख वित्तीय अधिकृत मेङ वाङझाउको मुद्दालाई राजनीतिक प्रकृतिको भएको चीनले पुनः दोहोर्याएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ....