Category: प्रदेश
कोरोना संक्रमणबाट बुटवलमा एक महिलाको मृत्यु
काठमाडौं । कोरोना संक्रमणबाट रुपन्देहीमा थप एक महिलाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ७ की ५३ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु....
दशरथचन्द नगरपालिकामा १० दिन लकडाउन
बैतडी । बैतडीको सदरमुकामस्थित दशरथचन्द नगरपालिका क्षेत्रमा १० दिनका लागि लकडाउन घोषणा गरिएको छ । कोरोनाको जोखिम बढ्दै गएको भन्दै नगर कार्यपालिकाको शुक्रबार बसेको....
जिप दुर्घटना हुँदा गुल्मीमा पाँच जनाको मृत्यु
गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा शुक्रबार बिहान जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । इस्मा–४ हुलबाट तम्घास आउँदै गरेको लु१ज ११६६ नम्बरको....
लुम्बिनी प्रदेशमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु
काठमाडौं । कोरोना संक्रमणबाट लुम्बिनी प्रदेशमा थप दुई जनाको मृत्यु भएको छ । रुपन्देहीको बुटवलकी ८५ वर्षीया महिला र अर्घाखाँचीका ७५ वर्षीय पुरुषको उपचारका....
कोरोना संक्रमणबाट कास्कीका ७६ वर्षीय पुरुषको निधन
काठमाडौं । कोरोना संक्रमणबाट पोखराका ७६ वर्षीय पुरुषको मृत्यु भएको छ । मंसिर ८ गते कोरोना पुष्टि भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत उनको....
बर्दिबासमा तनाव, स्थिति नियन्त्रणमा लिन प्रहरीद्वारा गोली प्रहार
बर्दिबास । महोत्तरीको बर्दिवास नगरपालिका १४ मा ६ वर्षीया बालिकाको बलात्कारपछि भएको हत्या घटना लिएर तनाव भएको छ । बर्दिवास नगरपालिका १४ की ६....
कोरोना सङ्क्रमणबाट वागमती प्रदेशमा ६३१ जनाको निधन
वागमती । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणबाट हेटौंडालगायत वागमती प्रदेशमा हालसम्म ६३१ जनाको मृत्यु भइसकेको छ । वागमती प्रदेश, सामाजिक विकास मन्त्रालयका....
गण्डकी प्रदेशमा थप ७९ जनामा कोरोना संक्रमण
काठमाडौं । गण्डकी प्रदेशमा थप ७९ जनामा कोरोना संक्रमण भएको छ । कास्की, स्याङ्जा, तनहुँ, बागलुङ, लमजुङमा गरी थप ७९ जनामा संक्रमण पुष्टि भएको....
बैतडीमा बस दुर्घटना हुँदा नौ जनाको मृत्युु, ३४ घाइते
बैतडी । बैतडीको दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत....
नेपालगन्जस्थित सीमा क्षेत्रमा एकीकृत भन्सार जाँच चौकीको शिलान्यास
नेपालगंज । नेपालगन्जस्थित नेपाल भारत सीमा क्षेत्रमा एकीकृत भन्सार जाँच चौकी (आइसीपी) निर्माणका लागि शिलान्यास गरिएको छ । बिहीबार काठमाडौंबाट शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ....
